सरकारले नेपालमा कोरोना भाइरस (कोभिड-१९)को दोस्रो लहरको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विभिन्न क्षेत्रमा कडाई गरेको छ । अबदेखि सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाइने भएको...
नेपालगन्जमा पहिलो मात्रामा कोरोना बिरुद्धको खोप लगाएका व्यक्तिहरूलाई दोश्रो मात्राको खोप लगाइने भएको छ । नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत यसअघि २०७७ माघ १४ देखि २४ गतेसम्म र फाल्गुन २ देखि १० गतेसम्म पहिलो मात्राको खोप लगाएका व्यक्तिहरूलाई यही...
नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको छ । सरकारलाई दिएको समर्थन लगायतका विषयमा निर्णय लिन आज बोलाइएको स्थायी समिति बैठक अन्तिम समयमा आएर स्थगित भएको हो । स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा दिनको १ बजे बोलाइएको...
सरकारले वैशाखभर सहरी क्षेत्रमा सवै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बिहान बसेको बैठकले वैशाखभर सार्वजनिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा। शिवमाया तुम्बाहाङ्फेले...
नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा चार महिनापछि अवकासमा जाँदैछन् । प्रधानसेनापति थापाकोे तीन वर्षे प्रधानसेनापतिको नियमित कार्यकाल आगामी भदौ २४ मा सकिदैंछ । थापा ०७५ भदौ २४ मा नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त भएका थिए । थापाले अवकास...
सत्तारुढ नेकपा एमालेको राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दै छ । आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी डाकिएको बैठकमा विभिन्न ६ वटा एजेन्डामा छलफल हुने बताइएको छ । नेकपा एमालेको केन्द्रीय कमिटी राष्ट्रिय महाधिवेशन आयोजक...
वि.सं. २०७२ सालको भूकम्पबाट पूर्ण रुपमा क्षतिग्रस्त भएको धरहराको लोकतन्त्र दिवसका दिन उद्घाटन हुने भएको छ । पुनर्निर्माण सम्पन्न भएको धरहराको यही वैशख ११ गते अर्थात लोकतन्त्र दिवसको दिन उद्घाटन गरिने भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको...
आइतबार बाँकेका थप १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न प्रयोगशालामा गरिएको स्वाबको नमुना परिक्षण गर्दा बाँकेका विभिन्न स्थानका १ सय १ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला कोभिड -१९ संकट व्यवस्थापन केन्द्र बाँकेका...
फाइल फोटो बाँकेमा कोरोना संक्रमणको दर तिब्र रुपमा बढेसङ्गै संक्रमितको मृत्यु हुने दर पनि बढिरहेको छ । आइतबार दिउँसो भेरी अस्पताल नेपालगन्जमा उपचाररत एक कोरोना संक्रमित महिलाको ज्यान गएको छ । गेरुवा - ४, बर्दियाकी ५२ बर्षिया एक कोरोना संक्रमित महिलाको...
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ९ ढकेरीमा खाद्यान्न तथा तरकारी प्रवर्द्धन कार्यक्रम अन्तरगत व्यवसायीक धान खेती तालीम शुक्रबार सम्पन्न भएको छ । राप्तीसोनारी गाउँपालिकाको सहयोग तथा साकार कृषि सहकारी संस्था राप्तीसोनारी ६ को आयोजनामा संचालन...