सर्वोच्च अदालतले सांसद नरहेका ७ जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउने गरी अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद सदस्य...
फाइल फोटो बाँकेमा बुधबार बेलुका ५ बजेदेखि आज बिहान साढे एक बजेको समयभित्र ८ घण्टाको अवधिमा थप ८ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ जना बाँकेका, ३ जना बर्दियाका, १ जना दाङका र १ जना कैलालीका रहेका छन । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल...
वाग्मती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य पदका लागि आज उपनिर्वाचन हुँदैछ । हेटौँडामा आज बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ । उपनिर्वाचनमा नेकपा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा, कांग्रेस र माओवादी केन्द्रको...
प्युठानमा बुधबार थप ५६ जना कोरोनाका नयाँ बिरामी थपिएका छन । ६७ जना निको भएका छन भने २ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय प्युठानका अनुसार, बुधबार जिल्लाका विभिन्न स्थानका थप ५६ जना व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा हालसम्म...
कोरोना भाइरस संक्रमणबाट एकै दिन २४६ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ८१७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट ८,०६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी ८,१७३...
लुम्बिनी प्रदेशका विपक्षी दलले मुख्यमन्त्रीमा शंकर पोखरेलको नियुक्तिविरुद्ध अदालत जाने भएका छन् । बुधबार बसेको चार दलको बैठकले पोखरेललाई मुख्यमन्त्रीमा गरिएको नियुक्ति संविधानको मर्म र भावना विपरीत रहेको भन्दै न्यायिक उपचार खोज्ने निर्णय गरेको...
कोरोना संक्रमित विरामीलाई लक्षित गरि अनलाइन पत्रकार संघ, बाँकेले साताब्यापी रक्तदान कार्यक्रम सुरु गरेको छ । कोरोना संक्रमण बढेसँगै बाँकेमा रगत अभाव भएको खवर बाहिरिए पछि बुधबारबाट साता ब्यापी रक्तदान कार्यक्रम सुरु गरेको संघका अध्यक्ष कमल न्यौपानले...
अरब सागरमा विकसित भएको ताउ ते चक्रवात (सामुद्रिक आँधी)को प्रभावले नेपालका सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने मौसमविदले बताएका छन् । केही स्थानमा अति भारी वर्षा पनि हुने भएकाले नदीहरुमा आकस्मिक बाढी आउने र यातायात क्षेत्र...
नेपालगञ्जस्थित भेरी अस्पतालमा विरामी कुरुवालाई २० रुपैयाँमा खाना खुवाउँदै आएको अन्जनी माता रसोईलाई नेकपा (एमाले) निकट राष्ट्रिय युवा सङ्घ बाँकेले मंगलबार खाद्यान्न सहयोग गरेको छ । कोरोना महामारीको अवस्थामा भेरी अस्पतालमा विरामीका कुरुवालाई सस्तो...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अब एक वर्षसम्म अविश्वास प्रस्ताव दर्ता गर्न नमिल्ने बताएका छन् । विपक्षी चार दलले प्रदेशसभामा पहिले नै दर्ता भएको...