बाँकेको कोहलपुरमा रहेको जिवन ज्योती स्कुलले ईलाका प्रहरी कार्यालय कोहलपुर र खाद्य बैंक कोहलपुरलाई स्वास्थ्य सामग्री तथा खाद्यान्न सहयोग गरेको छ । शुक्रबार स्कुलका पिन्सीपल फा. जोमन...
नेकपा एमाले (माधव नेपाल समुह) बाकेले आयोजना गरेको रक्तदान कार्यक्रममा ३१ प्रीन्ट रगत संकलन भएको छ । ब्लड बैंकमा रगतको अभाव देखिएपछि आकस्मिक रुपमा आयोजना गरीएको रक्तदान कार्यक्रममा ३१ प्रीन्ट रगत संकलन भएको एमाले बाँकेका जिल्ला सचिवालय सदस्य अब्दुल...
लोकतान्त्रीक बैचारिक प्रतिष्ठान बाँकेका अध्यक्ष अभिवक्ता पूर्ण प्रसाद ढकालले भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथी आक्रमण गर्नेलाई हदैसम्मको कारबाहीको माग गरेका छन । शुक्रबार एक प्रतिष्ठानको तर्फबट एक विज्ञप्ती जारी गर्दै ढकालले कोभिड-१९ बिरुद्ध...
फाइल फोटो शुक्रवार बाँकेका १४ जनामा मात्र कोरोना संक्रमण देखिएको छ । ९४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन भने २ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार, आज जिल्लाका दुईवटा ल्याबमा परिक्षण गरिएका...
भेरी अस्पतालमा स्वास्थ्यकर्मी माथि हातपात गरेको आरोपमा पक्राउ परेका ३ जना बिरूद्द ज्यानमार्ने उधोगमा मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएस्पी सुवास खड्काका अनुसार घटनाका मुख्य दोषी मानबहादुर रावत सहित तिन जना बिरुद्ध...
प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकका जनतालाई नेपालका तर्फबाट मतदान गर्ने अधिकार नभएको बताएका छन् । बिहीबार विदेशी मिडियाका नेपालस्थित प्रतिनिधिहरुसँग अन्र्तक्रिया कार्यक्रममा चिनियाँ मिडियाका एकजना पत्रकारले प्रधानमन्त्री ओलीलाई कालापानी,...
स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पताल तोडफोड गर्ने कार्य गैरजिम्मेवार र गैरकानूनी भएकाले संलग्नमाथि कानुनी कारबाही हुने गृह मन्त्रालयले जनाएको छ । शुक्रबार दिउँसो विज्ञप्ति जारी गर्दै मन्त्रालयले स्वास्थ्यकर्मीमाथि कुटपिटमा संलग्न जो कोहीलाई तत्काल...
नेपाल पत्रकार महासंघ बाँके शाखाले कृषकहरुकालागि समयमै मलको ब्यवस्थापन गर्न आग्रह गरेको छ । महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी र ईन्सेक लुम्बिनी प्रदेश कार्याल्य नेपालगन्जका प्रमुख भोला महतले लुम्बिनी प्रदेश सरकारका भुमि ब्यवस्था, कृषि तथा सहकारी...
बाँकेमा क्रियाशिल १५ वटा स्वास्थ्य संगठनहरुले भेरी अस्पताल नेपालगन्जमा भएको घटनाको भर्र्तसना गरेका छन । शुक्रबार बिहान संयुक्त विज्ञप्ती निकाल्दै १५ वटा स्वास्थ्य संगठनहरुले घटनामा संलग्नलाई कडा कारबाहीको माग समेत गरेका छन । पटक पटक अस्पतालमा कार्यरत...
भेरी अस्पताल नेपालगञ्जमा हिजो साझ भएको घटना प्रती युवा संघ नेपाल लुम्बिनी प्रदेशले कडा आपत्ति जनाउदै दोषी उपर कारबाहीको माग गरेको छ । युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष किशोर थापाले भेरी अस्पतालमा बिहीबार राति चिकित्सक र स्वास्थ्यकर्मीमा कुटिएको...