राष्ट्रिय स्वास्थ्यकर्मी संघ बाँकेले आफ्नो १६औं स्थापना दिवसको अवसर पारेर बिहिवार नेपालगन्जमा रहेको नीलसागर वृद्धाश्रमलाई नगद रकम सहयोग गरेको छ । कोरोना महामारी भएको हुँदा अन्य औपचारिक...
कोभिड १९ को दोस्रो लहर पहिलोको तुलनामा एक सय प्रतिशतभन्दा बढी आक्रामक र घातक देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तथ्यांक हेर्दा कोभिडको पहिलो लहरको तुलनामा दोस्रो लहरमा संक्रमित हुने १ सय १२ प्रतिशतले बढेका छन् । त्यस्तै, पहिलो लहरको तुलनामा...
म ओछ्यानमै थिएँ । मेरा अन्नय मित्र खासखुस प्रसादले एका विहानै मोबाइलको घण्टी बजाए । मैले फोन रिसिभ गरें, 'हेलो ! के छ, वरिष्ठ ज्यू ? 'हेलो ! गजाधर जी । सञ्चै हुनुहुन्छ ? फोनसोन नि गर्नुहुन्न । आजभोलि के पढ्दै र के लेख्दै हुनुहुन्छ ?' उनले प्रश्नको अोइरो लाए । 'कथा...
गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई गरेको कारबाही थमौती गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध राष्ट्रिय जनमोर्चाले पुनरावलोकन निवेदन ९भ्याकेट० दिएको छ । सर्वोच्चको आदेशविरुद्ध राष्ट्रिय जनमोर्चाको गण्डकी प्रदेशसभा संसदीय दलले पुनरावलोकन...
पटकपटक मन्त्री परिषद् विस्तार र पुनर्गठन गर्दै आइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रिमण्डललाई पूर्णता दिन सकस परेको छ । प्रधानमन्त्री ओलीले मन्त्रिमण्डललाई पूर्णता दिन गृहकार्य थाले पनि आफ्नै पार्टीभित्रका आकांक्षा बढी हुँदा र अन्य पार्टीबाट...
नेपाली कांग्रेस सात युवा नेताले पार्टीको १४औं महाधिवेशन ‘वैकल्पिक विधि र प्रक्रियाबाट गर्न’ नेतृत्वसमक्ष प्रस्ताव गरेका छन् । कांग्रेस युवा नेताहरू चन्द्र भण्डारी, धनराज गुरुङ, गुरु घिमिरे, गगन थापा, प्रदीप पौडेल, जीवन परियार र बद्री पाण्डेले मंगलबार...
मंगलवार बाँकेका थप २८ जनामा कोरोना संक्रमण देखिएको छ । २८ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन भने १ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार, आज जिल्लाका दुईवटा ल्याबमा परिक्षण गरिएका ३८१ नमुना मध्ये, ११५...
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ गते प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । गत वैशाख २९ गते गुरुङ मुख्यमन्त्रीमा प्रदेशसभाको ठूलो दलको नेताको हैसियतमा नियुक्त भएका थिए । ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक...
विश्वकप २०२२ र एसिया २०२३ को छनोट अन्तर्गत नेपाल र जोर्डनबीचको फुटबल खेलमा जोर्डनसँग नेपाल ३-० ले पराजित भएको छ । कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा नेपाली समय अनुसार राति ९:४५ बजेबाट सुरु भएको खेलमा पहिलो गोलका लागि डि–बक्समा बल क्लियर...
प्रहरीले राउटे समुदायका युवतीलाई होटलमा अश्लिल क्रियाकलाप गर्ने तीन जनालाई आज सुर्खेतमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भुपेन्द्र बुढा र २९ वर्षीय बिनोद पुन रहेका छन् । पुन होटल सञ्चालक समेत...