२३ साउन, सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा स्कुल बस दुर्घटनामा परेको छ । डिभी निकेतन स्कुलको विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो। वीरेन्द्रनगर नगरपालिका-८, इत्राम खोलामा बस चिप्लिएर...
२० साउन, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्यबाट कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाइएको छ । डेडिकेटेड र ट्रंक लाइनको बक्यौता तिर्नुपर्ने अडान राख्दै आएका आचार्य र पुनलाई ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले बोर्ड सदस्यबाट हटाएको...
१९ साउन, काठमाडौं । यस वर्षको मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आश्माकुमारी केसीले जितेकी छन् । शनिबार भएको ग्राण्ड फिनालेमा केसीलाई मिस नेपाल वर्ल्ड २०२४ को उपाधि प्रदान गरिएको हो । उनलाई मिस नेपाल वर्ल्ड २०२३ की विजेता श्रृच्छा प्रधानले क्राउन हस्तान्तरण...
१९ साउन, कोहलपुर । डुडुवा खोलामा आएको बाढीमा दाउरा टिप्न गएका कोहलपुरका एक पुरुषको शव तीन दिनपछि भेटिएको प्रहरीले जनाएको छ। बाढीले बगाएर ल्याएका दाउरा टिप्न गएका जुम्ला कनका सुन्दरी गाउँपालिका-७ घर भएर हाल कोहलपुर-१० कालिकानगरका ६५ वर्षीय हरिबहादुर...
१९ साउन, काठमाडौं । नेपालको महिला बिच भलिबल टोलीले भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । भुटानको थिम्पुमा भइरहेको प्रतियोगिताको फाइनलमा नेपालका कमला पुन र मनीषा चौधरीको जोडीले उज्वेकिस्तान 'ए' टिमलाई २-० को सेटमा पराजित गर्दै...
फाईल तस्बिर । १६ साउन, कोहलपुर । डुडुवाको भेलमा दाउरा संकलन गर्न गएका कोहलपुरका एक बृद्ध बेपत्ता भएका छन । बाँकेको कोहलपुर नगरपालिका वडा नं. १० का हरि बहादुर रोकाय बेपत्ता भएका हुन । बिहिबार करिब २ बजेको समयमा दाउरा तान्ने क्रममा जुम्ला कनका सुन्दरी गाउँपालिका...
१५ साउन, नेपालगन्ज । भारतको केरलमा पहिरो जाँदा ३६ जनाको मृत्यु भएको छ। पहिरोमा एक जना नेपालीको पनि मृत्यु भएको छ। मंगलबार बिहान केरलको वायानड जिल्लामा पहिरो जाँदा ३६ जनाको मृत्यु भएको टाइम्स अफ इन्डियाले जनाएको छ। केन्द्रीय र प्रदेशीय सरकारले खोजी तथा...
११ साउन, काठमाडौं । गजलकार खिम के.सी. काे गजल संग्रह लोरीको चर्चा शुक्रवार ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत कोहलपुरमा सम्पन्न भएको छ । गजलकार के.सी. ले करिब दर्जनबढी गजलहरू वाचन गरें । उनले आफू हाल अमेरिका बस्दै आए पनि बिदाको दिनलाई सदुपयोग गर्दै...
११ साउन, काठमाडौँ । नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेविरुद्ध बलात्कारको मुद्दा पुनरावेदन नगर्न भन्दै पीडित ‘गौशाला २६’ ले निवेदन दर्ता गरेकी छन् । गौशाला २६ गते उच्च सरकारी वकिल कार्यालय पाटन पुगेर उनले लामिछानेविरुद्धको जबरजस्ती करणीको...
१० साउन, काठमाडौँ । सरकारले मुख्य सचिव नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लीलादेवी गड्तौलालाई मुख्य सचिव नियुक्त गरेको हो । सरकारको यो निर्णयसँगै गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी हुन् । उनलाई यसअघि पुष्कमल दाहाल ‘प्रचण्ड’...