रगत पसिनाले सिंचीत माटोमा अङ्कुरित बिज हुर्काउँदै, पल्लवित लोकतन्त्रको वृक्षमा गणतन्त्रको रङ्गीचङ्गी फूल फुलाएर वीरताको अमर गाथा कोरेकाहरु, परिवर्तनको प्रतिफलबाट बन्चित भएर बाँचिरहेछन्, गुमनाम...
सर्वोच्च अदालतले बहराइनका लागि नेपाली राजदूतमा नियुक्त भएका युवराज कार्कीलाई राजदूतमा नियुक्ति नगर्न आदेश दिएको छ । कार्कीको योग्यता नपुगेको भन्दै सर्वोच्चले उनलाई राजदूतमा नियुक्ति गर्ने निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश जारी गरेको...
अमेरिकी राज्य न्यु मेक्सिकोमा शनिबार बिहानै एउटा हट एअर बलुन दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बिजुलीको पोलसँग ठोक्किएको केही बेरपछि उक्त दुर्घटना भएको थियो । अधिकारीहरुका अनुसार १०० फिट माथि पुगेपछि बलुन र मानिस रहेको बास्केट छुट्टिएको थियो । सो...
बाँकेमा कोरोना संक्रमण ओरालो लागेको छ । आइतबार बाँकेमा थप ४ जनामा कोरोना संक्रमण देखिएको छ । ती बाहिरी जिल्लाका नागरिक हुन । आज बाँकेका कुनैपनि व्यक्तिमा संक्रमण देखिएको छैन । जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार, आज जिल्लाका...
(नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा पहिलो पुस्ताका नेता भनेर चिनिने खगुलाल गुरुङ अहिले १०३ बर्ष पुगे । उनको जन्म बिक्रम सम्बत १९७५ साल भदौ २५ गते प्युठानको रजबारा डिहीमा भएको थियो । २००७ सालको राणाविरोधी संघर्षका स्वतन्त्रता सेनानी खगुलाल गुरुङ...
फाइल फोटो बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिका फोकल पर्सन तेज ओलीका अनुसार दैलेखका एक पुरुष र दाङकी एक कोरोना संक्रमित महिलाको उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा...
प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर रानाले बाँकेमा प्रहरी प्रमुखको रुपमा एक बर्षे कार्यकाल बिताएका छन । गत बर्ष असार ५ गते जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी प्रमुखका रुपमा सरुवा भइ आएका उनले आफ्नो एकबर्षे कार्यकाल सफल रुपमा बिताएका हुन । एकबर्षे अबधिमा...
आई.एम.ई. लाईफ इन्स्योरेन्स कोहलपुर शाखा कार्यालयले २० लाख २६ हजार मृत्युुदावी भुक्तानी गरेको छ । बिमा गरेको एक वर्ष पूरा नहुदै कोहलपुर ५ का ३४ वर्षिय लक्ष्मण कुमार थापाको गत बैशाख २२ गते कोरोना संक्रमणबाट मृत्यु भएको थियो । निधन पछिको १३ दिने काजकिरिया...
सर्वोच्च अदालतले जसपाका ११ सहित २० मन्त्री पदमुक्त हुने आदेश दिएको छ । कामचलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठन अवैधानिक हुने भन्दै सर्वोच्च अदालतमा परेको रिटमा सर्वोच्च प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा र न्यायाधीश प्रकाश कुमार...
पछिल्लो २४ घण्टामा थप ४ हजार ५२२ जनामा कोरोनभाइरसको संक्रमण पुष्टि भएको छ । १६ हजार ९१३ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ३७०३ र एन्टिजेन विधिबाट ८१९ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितहरुमा धौलागिरी अस्पतालबाट पुराना मितिमा भएका परीक्षणहरु...