यस साताको अन्तिम कारोबार दिन बुधबार शेयर बजारमा सुधार देखिएको छ । साताको दुइ दिन लगातार घटेको नेप्से परिसूचक तेस्रो दिन दोहोरो अंकले बढेको थियो । चौथो दिन बुधबार पनि शेयर कारोबार मापक...
नेपाली युवा वैज्ञानिक हरिराम श्रेष्ठ र आभाष मास्केले बनाएको ‘नेपालीस्याट-१’ नामक भू-उपग्रह अन्तरिक्षमा ८४१ दिन रहेर खसेको छ । विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्रविधि विभागका प्रमुख प्रा.डा. रविन्द्र ढकालले जापानी समय अनुसार १० बजेर...
सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक सकिएको छ । दसैँ बिदा र बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने न्यायाधीशहरुको रोष्टर मिलाउन बसेको बैठकले यसबारे टुंगो लगाएको छ । सर्वोच्च अदालत स्रोतका अनुसार सर्वोच्च अदालत लगायत देशैभरका अदालतहरू घटस्थापनाको...
नेपालगंजस्थित गायत्री मन्दिर नजिकै एक जनाको शव फेला परेको छ । नेपालगंज उपमहानगरपालिका वडा नं. १ स्थित गायत्री मन्दिर नजिकै बर्दियाको राजापुर घर भई लामो समयदेखी परिवार सहित नेपालगंज वडा नं. १ मा बस्दै आएका १९ वर्षिय रोहित थारुको शव फेला परेको हो । मंगलबार...
बर्दियाको गुलरियामा हत्या गरेर भागेका आरोपीलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ । २०६६ पुस १५ मा गुलरिया नगरपालिका-२ स्थित गुजरानामा घरमा सुतिरहेका घिरउ गोडियाको हत्या भएको थियो । हत्या गरेर फरार भएका बारबर्दिया नगरपालिका-७ घर भएका बिहारी थारु उर्फ...
फाईल तस्बिर । पश्चिम नेपालको ठुलो तथा महत्वपूर्ण नाका (जमुनाह) आईतबारदेखी पूर्ण रुपमा संचालनमा आएको छ । कोरोना महामारीका कारण केही समयदेखी बन्द रहेको जमुनाह नाकामा लगाइएको रोक पूर्णरुपमा हटेको हो । नाका खुलेसँगै नेपाली नम्बर प्लेटका गाडीहरु रुपैडिया...
जर्मनीमा भएको 'चेम्निज ओपन कराते च्याम्पियनसिप'मा नेपालले ४ स्वर्ण पदक जितेको छ । ४ स्वर्णबाहेक नेपालले थप २ कास्य पदक पनि जित्यो । प्रतियोगिता ३ नेपाली खेलाडीले सहभागिता जनाएकोमा सबैले दोहोरो पदक चुम्न सफल भए । मन्डेकाजी श्रेष्ठले दोहोरो स्वर्ण जिते...
सरकारले ११ जना प्रमखु जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको जिल्ला डडेल्धुरासहित सरकारले ११ जिल्लाका सीडीओहरुको सरुवा गरेको गृहमन्त्रालयले जनाएको छ । गृहका अनुसार हाल मन्त्रालयमा कार्यरत २ सहसचिव र ५ उपसचिवसहित...
बाँकेको कोहलपुरमा रहेको हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले स्रष्टा सम्मान, कृति विमोचन तथा कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ । शनिबार प्रतिष्ठानले तुलसीराम स्मृति पुरस्कार-२०७७ बाट वरिष्ठ गजलकार अब्दुल लतिफ शौकलाई सम्मान गरेको छ । सो अवसरमा...
युवा लेखक तथा पत्रकार कृष्ण आचार्यको उपन्यास ‘ब्लु डायरी’ सार्वजनिक भएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमका बिच उक्त पुस्तक सार्वजनिक भएको हो । पुस्तकलाई लेखक आचार्यसँगै अभिनेत्री गौरी मल्ल, पत्रकार तथा साहित्यकार अश्विनी कोइराला...