मुख्य समाचार


अछाम जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका-१ कुइकामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चदेवल बिनायक नगरपालिका-२ का १४ वर्षीय जीवन न्यौपाने र १८ वर्षका सर्प बोहरा,...

  • माल्दिभ्समा भइरहेको साफ च्याम्पियनसिप २०२१ मा नेपालले पहिलो हार बेहोरेको छ । आइतबार भएको आफ्नो तेस्रो खेलमा नेपाल, भारतसँग १-० ले पराजित भएको हो । यसअघि नेपालले लगातार दुई खेल जितेको थियो । भारतले भने लगातार दुई खेल बराबरी खेलेको थियो । मालेस्थित नेशनल...

  • स्वर्गद्वारी साईक्लिङ क्लव कोहलपुरको अध्यक्षमा जनक वली चयन भएका छन । आईतबार कोहलपुरमा सम्पन्न क्लवको पहिलो साधारणसभाले वलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्नुका साथै आगामी वार्षिक कार्ययोजना समेत तर्जुमा गरेको छ । क्लवको उपाध्यक्षमा कमलराज शर्मा,...

  • बुटवलको मोतिपुरमा स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । औद्योगिक क्षेत्र निर्माण गर्ने ठाउँमा जग्गा कब्जा गर्ने खोज्ने र प्रहरीबीच झडप भएको हो । करीब २ सय बिघा जग्गा सुकुम्बासीको नाममा कब्जा गर्ने प्रयास भइरहेको थियो । जिल्ला प्रहरी...

  • बाँकेका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । गृह मन्त्रालयमा कार्यरत सुर्य बहादुर खत्री बाँकेको सिडिओ बनेर आउँदैछन् । उनको बाँकेमा काज सरुवा भएको छ । अहिले बाँकेमा शिवराम गेलाल सिडिओ छन् । उनको सरुवा भएको छ ।

  • बाँकेमा क्रियाशिल पत्रकाहरुको दुर्घटना बिमा गरीएको छ । पत्रकार महासंघ बाँके शाखाको पहलमा महासंघका सदस्य तथा जिल्लामा क्रियाशिल पत्रकारहरुकालागि २ लाख मुल्य बराबरको दुर्घटना बिमा गरीएको हो । शुक्रबार नेपालगन्जमा आयोजित एक कार्यक्रमका बिच पत्रकार...

  • कोरोना महामारी नियन्त्रणमा महत्वपूर्ण भुमिका निर्वाह गरेका बाँकेका स्वास्थ्यकर्मीहरुलाई पत्रकार महासंघ बाँकेले सम्मान गरेको छ । शुक्रबार एक कार्यक्रमका बिच नेपाल पत्रकार महासंघ बाँके शाखाले कोभिड-१९ रोकथाम र नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह...

  • बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ९ ढकेरीमा शुक्रबार गौशालाको शिलान्यास गरिएको छ । गौशालाको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारू र उपाध्यक्ष धनी कुमारी खत्रीले संयुक्त रूपमा शिलान्यास गरेका हुन । बैङ्कटेश्वर गौशाला व्यवस्थापन समितीको...

  • यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार तान्जानियाका उपन्यासकार अब्दुलरजाक गुर्नाहले पाउने भएका छन् । बिहीबार स्वीडिस एकेडेमीले यस वर्षको नोबेल पुरस्कार गुर्नाहले आफ्नो कृतिमा समावेश गरेको उपनिवेशवादको प्रभाव र संस्कृति तथा खाडी क्षेत्रमा शरणार्थीको...

  • पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाले ज्यान गुमाएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट संक्रमणमुक्त हुनेको सँख्या ८९१, मुत्यु हुनेको सँख्या १२ र नयाँ थपिएका संक्रमितको सँख्या १०४३ रहेको छ । ११ हजार...