जिल्ला प्रहरी कार्यालय बर्दियाले सोमबार बिहान बर्दियाको गुलरियाबाट जुवा खेल्दै गरेको अवस्थामा घरधनीसहित ९ जना जुवाडेलाई पक्राउ गरेको जनाएको छ । प्रहरीले सोमबार बिहान २:५५ बजेको समयमा...
बाँके प्रहरीले सोमबार नेपालगन्जबाट भारततिरबाट भन्सार छली गरेर नेपाल ल्याउदै गरेका अवैध खसीसहित अन्य सामाग्री बरामद गरेको जनाएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० बाट भारततिरबाट नेपाल ल्याउदै गरेका अवैध खसी, लत्ता कपडा तथा चिनी लगायतका अन्य...
बाँके प्रहरीले अदालतद्वारा विभिन्न समयमा विभिन्न मुद्दामा कैद सजायको फैसला पाएर फरार हुँदै आएका विभिन्न प्रतिवादीहरुलाई धमाधम पक्राउ गरिरहेको छ । पछिल्लो समयमा प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । ज्यान मार्ने...
कैलाली प्रहरीले स्रोत नखुलेको ८ लाखबढी नेपाली रुपैयाँ र विभिन्न धातुका सामाग्रीसहित धनगढीबाट तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित होटल अमन प्लाजाबाट गत शुक्रवार साँझ मष्टा गाउँपालिका वडा नम्बर १, कोटदेवलका २२...
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने भएका छन् । आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले सम्बोधन गरेर राजीनामा दिने भएका हुन् । बैठक साढे १२ बजे बस्दै छ । आजको प्रदेशसभामा विश्वासको मत लिन कस्सिएका मुख्यमन्त्री आचार्यले विश्वासको...
बाँके प्रहरीले हारजित हुने गरी जुवातास खेलिरहेका दुई जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २, ए गाउँ नजिकै रहेको नर्सरीमा तास खेल्दै गरेका दुई जना जुवाडेलाई गएराती ९ बजेतिर पक्राउ गरेको जनाएको छ । जुवातास खेलिरहेको अवस्थामा...
बाल यौन दुरुपयोग मुद्दामा बाँके जिल्ला अदालतले कैद सजाय तोकेका एक व्यक्तिलाई बाँके प्रहरीले झन्डै दुई बर्षपछि पक्राउ गरेको छ । खजुरा गाउँपालिका वडा नम्बर ३, मनकामनाका २३ बर्षिय सुमन विश्वकर्मालाई प्रहरीले सोमबार पक्राउ गरेको जनाएको छ । विश्वकर्मालाई...
प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज विश्वासको मत लिँदैछन् । त्यसका लागि आज मध्याह्न साढे १२ बजे प्रदेशसभा बैठक बस्दैछ । आचार्यले प्रदेशसभामा राखेको विश्वासको मतको प्रस्तावमा आज मत विभाजन हुनेछ । मुख्यमन्त्रीमा आचार्यले नै निरन्तरता पाउने...
संसद्को पछिल्लो अधिवेशनबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन नभएकोमा अमेरिकाले चिन्ता व्यक्त गरेको छ । संसद् अधिवेशन कात्तिक १२ गते अन्त्य भएको थियो । अमेरिकास्थित एमसीसीको मुख्यालयले एक विज्ञप्ति जारी गर्दै एमसीसी अनुमोदन...
बाँके प्रहरीले आइतबार भारतबाट भन्सार छली गरी नेपाल ल्याउदै गरेका अवैध खसीसहित विभिन्न सामाग्रीहरु र नेपालबाट अवैधरुपमा भारत निकासी गर्न लागेको सुपारी बरामद गरेको जनाएको छ । प्रहरीले आइतबार दिउँसो नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५ बाट भारतबाट...