नेपाली फिल्मले विश्व प्रतिष्ठित फिल्म अवार्ड जितेको छ । ‘घर आउ’ ले आशा इन्टरनेशनल फिल्म फेष्टिभलमा उत्कृष्ट फिल्म अवार्ड हात पारेको हो । नेपाली चलचित्रका चर्चित नायक सौरमराज तुलाधर...
नायिका प्रियंका कार्की आमा बनेकी छन् । प्रियंकाले छोरीलाई जन्म दिएकी हुन् । सामाजिक सञ्जालमा तस्वीर पोष्ट गर्दै प्रियंकाले आफू आमा बनेको उल्लेख गरेकी छन् । प्रियंकाले यो सुन्दर संसारमा छोरी आयंका कार्कीलाई स्वागत छ भनेर लेखेकी छन् । तस्वीरमा प्रियंका...
२०७२ वैशाख १२ मा गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर आएको शक्तिशाली भूकम्पले नेपालका केही जिल्ला मात्रै ध्वस्त पारेन । कुशल कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ अनि कुञ्जना घिमिरे ‘सुन्तली’को कलाकारिता यात्रालाई पनि ध्वस्त पारिदियो । भूकम्प जाँदा अमेरिकामा...
‘तिम्रो काखमा’ बोलको गीतको म्युजिक भिडियो रिलिज गरिएको छ । मिडिया पिक्चर्स नेपालको व्यानरमा निर्माण भएको गितको शब्द रिता भण्डारीको रहेको छ भने स्वर कुशल राज खड्काको रहेको छ । “तिम्रो सफलतामा मेरो सुन्दरता झल्कीएको छ, तिम्रो हर खुसीले मेरो बसन्त नै फर्कियको...
बलिउड अभिनेता गोबिन्दाकी श्रीमती सुनिता अहुजाले भाञ्जा कृष्णा अभिषेकबारे कडा टिप्पणी गरेकी छिन् । द कपिल र्शा शोमा सुनिता र गोबिन्दा पाहुनाको रुपमा आउन लागेपछि कृष्णाले उक्त कार्यक्रममा प्रस्तुती नदिने बताएका थिए । सुनिताले त्यहि विषयलाई लिएर आफ्नो...
नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन् । उनले छोरालाई जन्म दिएको कमेडी च्याम्पियनको आधिकारिक पेजमा जानकारी दिइएको छ । कमेडी च्याम्पियनको उक्त पोस्ट अभिनेत्री केकी अधिकारीले पनि सेयर गर्दै बधाई दिएकी छिन् ।
नेपाली चलचित्र छायांकनका लागि सुटिङ स्टूडियोको अभाव छ । हरेक वर्षको बजेटमा सुटिङ स्टूडियोका लागि बजेट छुट्याइएता पनि अहिलेसम्म काम सुरु हुन सकेको छैन । यसैले पनि निर्माताले महंगोे रकम तिरेर सुटिङ सेट तयार पार्ने गरेका छन् । अधिकांश निर्माताले भने दैनिक...
नेपाल कम्युनिष्ट पाटी (माओवादी) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी तथा गायिका स्मीता दाहालले हिन्दी गीत गाएकी छन् । उनले ‘इबादाद बन गए हो’ बोलको हिन्दी गीत गाएकी हुन् । उक्त गीत गायनमा स्मीतालाई शबाब साबरीले स्वरमा साथ दिएका छन् । केआर वाहीको...
नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु भएको छ । उनको उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे मृत्यु भएको अस्पतालले विज्ञप्तिमार्फत जनकारी दिएको छ । ‘अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद...
अश्लील भिडिओ बनाएको आरोपमा पति राज कुन्द्रा पक्राउ परेपछि अभिनेत्री शिल्पा सेट्टी निरन्तर खबरमा आइरहेकी छिन् । हाल धेरैमा उनको पारिवारिक जीवन अब कसरी अघि बढ्ला भन्ने चासो छ । भारतीय मिडियामा शिल्पाबारे नयाँ खबर छाएको छ । बलिउड हंगामाका अनुसार शिल्पा...