४ मंसिर, काठमाण्डौं । आफूलाई अभियन्ता दाबी गर्ने विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान...
२९ कात्तिक, काठमाडौं । कर्णाली याक्सले विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई नेपाल प्रिमियर लिग (एनपीएल) का लागि टोलीमा अनुबन्ध गरेको छ । कर्णाली प्रदेशको प्रतिनिधित्व गरेको कर्णाली याक्सले बिहीबार भारतीय राष्ट्रिय टिमबाट तीनै फर्म्याट क्रिकेट...
२८ कात्तिक, काठमाडौं । कञ्चनपुर महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटना आफुलेदेखेको दावी गर्नेब्यक्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एक टेलिभिजन अन्तर्वार्तामा उक्त घटना आफुले देखेको बताएका गोरखाका नवराज अर्याललाई...
२६ कात्तिक, कोहलपुर । बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता कारागार ३ जना कैदी भागेका छन् । सोमबार बिहान करिब ९ बजेको समयमा कारागारबाट ३ जना कैदी भागेको प्रहरी स्रोतले जानकारी दिएको छ । उनीहरूको खोजीका लागि इलाका प्रहरी कार्यालय कोहलपुर, जिल्ला...
२५ कात्तिक, काठमाडौँ । कालीकोटमा भएको जीप दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । आइतबार पलाँता गाउँपालिका-७ को राडुनेटा भन्ने ठाउँमा जिप दुर्घटनामा भएको हो । जीप सडकबाट करिब ३०० मिटर तल खसेको बताइएको छ । यसैबीच कर्णाली प्रदेश कार्यालय सुर्खेतका डीआईजी...
२२ कात्तिक, काेहलपुर । आफ्नै छात्रालाई जवरजस्ती करणी गरेकाे आराेपमा काेहलपुरबाट एक जना पक्राउ परेका छन । कोहलपुर नगरपालिका वडा नं. २ मा रहेकाे सेन्चुरी एजुकेशनल एकेडेमीका संचालकलाई जवरजस्ति करणी गरेको आरोपमा पक्राउ गरीएकाे प्रहरीले जनाएकाे छ । पिडित...
९ कात्तिक, नेपालगन्ज । सशस्त्र द्वन्द्धका बेला बन्द गरिएको बाँकेका छोटी भन्सार कार्यालयहरु अझै पुनस्थापना नहुँदा जिल्लाका विभिन्न नाकाहरुबाट अवैध आयात निर्यात बढेकोले दैनिक ठुलो परिमाणमा राजस्व चुहावट भैरहेको छ । जिल्लाका विभिन्न नाकामा स्थापना...
५ कात्तिक, काठमाडौं । नेपालले साफ वुमन्स च्याम्पियनसिप २०२४ मा माल्दिभ्स विरुद्ध गोलको वर्षा गर्दै ११-० को फराकिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि रेखा पौडेलको एक्लैले पाँच गोल गरिन् । यस्तै प्रीति राईले...
२७ असाेज, काेहलपुर । बाँकेकाे कोहलपुरमा दसैँको दिन एक जनाको घाँटी रेटेर हत्या भएको छ । शनिबार राति कोहलपुर नगरपालिका-८ पिपिरीमा एक पुरुषको घाँटी रेटेर हत्या भएको हो । पिपिरी चोकदेखि करिब दुई किलोमिटर पूर्व शितल नगरमा शनिबार राति हत्या गरिएको अवस्थामा...
१८ असाेज, नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका वडा नं. ६ सिमल घारीका वीरेन्द्र पुनकी अन्दाजी ३ वर्षीया छोरी लक्ष्मी पुनलाई खाने चितुवालाई शुक्रवार बिहान नियन्त्रणमा लिइएको छ । बालिकालाई खाने चितुवालाई शुक्रवार बिहान नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय...