नेपालगन्ज - स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने प्रमुख उद्देश्य का साथ नेपालगन्ज उद्योग वाणिज्य संघले आगामी फागुन १६ देखि २६ गतेसम्म प्रादेशिक महोत्सव आयोजना गर्ने भएको छ । स्वदेशी...
कोहलपुर - प्रदेश नं. ६ र ७ को केन्द्र बिन्दुमा रहेको कोहलपुर पछिल्लो समयमा बिभिन्न भौतिक पुर्बाधार लगाएत शैक्षिक क्षेत्रमा पनि फड्को मार्दै गएको छ । कोहलपुर क्षेत्रमा छोटो समयमा नै आफ्नो पहिचान बनाउन सफल भएको छ सिबि इन्टरनेसनल कन्सल्टेन्सी गोलपार्क...
खजुरा - खजुरा गाउँपालिका वडा नं ३ ले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । ७५ बर्ष भन्दा माथिका १ सय १० जना जेष्ठ नागरिकलाई न्यानो कम्मल र बाटो खर्च १ सय नगद रुपैया सहित सम्मान गरिएको हो । वडा नं ३ का बृद्धबृद्धा जेष्ठ नागरिकलाई एक कार्यक्रमका बीच खजुरा गाउँपालिका...
इलाका प्रहरी कार्यालय कोहलपुरले राति १० बजे पछि हिड्ने युवाहरुलाई समाउने निति अपनाएको छ । पछिल्लो समय कोहलपुरमा चोरीका घटनाहरु बढेसंगै चुल्ठे, मुन्द्रेहरुलाई समाउने योजना बनाएको प्रहरी निरिक्षक मान बहादुर बि.सी. ले जानकारी दिए । राति १० बजे पछि हिड्नेलाई...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ४३ जना केन्द्रीय सदस्यले सरकारले गरेको भ्रष्ट र विवादित छबी भएका राजनीतिक नियुक्तिलाई खारेज गर्न माग गरेका छन् । जारी स्थायी समिति बैठकमा छलफलको विषय बनाउन माग गर्दै अध्यक्षद्धयलाई सम्बोधन गरी केन्द्रीय सदस्यहरुले...
प्रदेश नं. ५ को अभियान स्वदेशि समानको सम्मान भन्ने मुल नाराको साथ नेपालगञ्ज उद्योग बाणिज्य संघको २७ औं बार्षिक साधारणसभा नेपालगञ्जमा सुरु भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले साधारणसभाको उद्घाटन गरे । नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल...
नेपालका राष्ट्रपति, प्रधानमन्त्री मात्रै होइन, मन्त्रीलगायतका भीआईपीहरुको रवाफ थेगिनसक्नुको छ । सर्वसाधारणलाई जाममा पार्दै साइरनजडित गाडीमा हुइँकिनेदेखि भड्किलो जीवनशैली अपनाउनु उनीहरुको दैनिकी नै हो । यही कारण नेपालका भीआईपीहरु सर्वसाधारणका...
कोहलपुरमा लागु औषध दुर्ब्यसनी बिरुद्ध सप्ताहब्यापी सचेतना अभियान संचालन गरिएको छ । कोहलपुर नगरपालिका र इलाका प्रहरी कार्यालय कोहलपुरको संयुक्त आयोजनामा शनिबारदेखि सप्ताहब्यापी अभियान संचालन गरिएको हो । अभियान अन्तर्गत शनिबार कोहलपुरमा प्रभातफेरी...
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । पार्टी पुर्गठन दिवस पारेर काठमाडौंमा गरिन लागिएको सभाका लागि देशभरबाट नेता कार्यकर्ता ओइरिएका छन् । भृकुटीमण्डपको सडकमै सभा गरिन लागिएको छ । सभाअगाडि...
आगामी माघ २५ गतेदेखि हुने भनिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तिब्र पारिएको छ । ५ नं. प्रदेशको बाँकेमा हुन गईरहेको प्रतियोगिताकालागि आवश्यक पूर्वाधारहरुको निर्माण प्रक्रियालाई अगाडी बढाईएको छ । कतिपय संरचनाहरु निर्माण भईरहेका छन भने...