सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश गौरवको आयोजना कर्णाली प्रदेश रङ्गशालाको ड्रोन क्यामराबाट कैद गरिएको दृश्य । एक अर्ब ४७ लाख ४७ हजार ६०० को लागतमा निर्माण भएको उक्त रङ्गशालामा आगामी...
१६ फागुन, कोहलपुर । बाँकेका पत्रकारहरुले शुक्रबार बाँके राष्ट्रिय निकुञ्जमा हाईकिंग (पदयात्रा) गरेका छन । प्रेस सेन्टर नेपाल, कोहलपुर नगर समितीको अगुवाईमा पत्रकारहरुको टोलीले शुक्रबार पदयात्राको लाभ उठाएका हुन । गाभर भ्यालीबाट सुरु भएको पदयात्रा...
२७ माघ, काठमाण्डौं । दोलखाको शैलुङमा निर्माण गरिएको शैलुङ मिनी ग्रेटवाल पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको छ। पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको सो ग्रेटवाल घुम्न जानेको सङ्ख्याको वृद्धि हुँदै गएको छ। धार्मिक तथा पर्यटकीय स्थल शैलुङ...
२४ मंसिर, दाङ । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका-२ स्थित कटेशाखोला नजिकै हाइस बस दुर्घटना भएको छ । आइतबार राति कपिलवस्तुको चन्द्रौटाबाट लमहीतर्फ जाँदै गरेको लु २ ख ४२०४ नम्बरको हाइस बस अनियन्त्रित भए दुर्घटना भएको हो । दुर्घटनामा...
१० कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध सडकमा उत्रिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको दुई तिहाइको समर्थन पाएको सरकार असफल भएको निष्कर्षसहित आज माओवादीले काठमाडौंमा जनप्रदर्शन गरेको हो । सरकारविरुद्धको...
१३ असोज, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको गोरखा युनाइटेड पब्लिक स्कुलका विद्यार्थीद्वारा निर्मित विविध शैक्षिक सामग्री प्रदर्शन गरीएको छ । प्रदर्शनीमा नर्सरी देखि ३ कक्षासम्मका विद्यार्थी तथा शिक्षकद्वारा स्थानीय स्रोत साधनको प्रयोग गरी बनाइएका...
मुस्ताङको लोमान्थाङ गाउँपालिका-१, छोसेरस्थित झोङ गुफा । पहाडमा रहेको ६ तले झोङ गुफामा ५० भन्दा बढी कोठा छन् । परापूर्वकालमा यो गुफाभित्र मानव बस्ती रहेको इतिहास छ । तस्बिर : सन्तोष गौतम/रासस ।
४ भदौ, कोहलपुर । बाँकेको कोहलपुरका युवाहरुले “सकारात्मक शान्तिपूर्ण दवाव कार्यक्रम” सुरु गरेका छन । “सुशासन समृद्धिकालागि पारदर्शी जवाफदेहिता” भन्ने मुल नारा सहित मंगलबारदेखी कोहलपुर नगरपालीकाको गेटमा दवाव कार्यक्रम सुरु गरीएको हो । सुचना अभियान्ता...
२६ साउन । धार्मिक तथा पर्यटकको गन्तव्य बन्दै आएको बाजुराको बडीमालीका पर्यटकको लागि महत्तवपुर्ण मानिन्छ । समुन्द्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाईमा रहेको बाजुराको बडीमालीका हरियाली सौन्दर्य मात्र नभई इतिहासको कालखण्डदेखि धार्मीक रुपमा विश्वास गरिदै...
११ साउन, नेपालगन्ज । बर्दियाको बुरान वाइल्डरनेस क्याम्प टाइम म्यागेजिनको १०० अद्भूत गन्तव्यको सूचीमा छनौट भएको छ। बुरान क्याम्पलाई टाइम म्यागेजिनले यस वर्षको विश्वकै १०० घुम्न र बस्नका लागि अद्भूत गन्तव्यको सूचीमा समावेश गरेको हो। संसारभरिका १००...