कञ्चनपुरको भिमदत्त नगरपालिका-१२ भुजेलाघाटस्थित महाकाली नदीको टापुमा फसेका १६ जनाको मंगलबार बिहान प्रहरीले सकुशल उद्धार गरेको छ । महाकाली नदीमा एक्कासी पानीको बहाव बढ्न जाँदा मलामी...
बलात्कारसम्बन्धी जघन्य अपराधका घटना हरेक वर्ष बढ्दै गइरहेका छन् । पछिल्ला पाँच वर्षमा बलात्कारका ११ हजार घटना त दर्ता नै भएका छन् । सबैभन्दा डरलाग्दो तथ्य, पीडितमध्ये पाँच हजार बालिका छन् । बलात्कारविरुद्ध संगठित सामाजिक आक्रोश व्यक्त भएको निर्मला...
मृत्त फेला परेकी बैतडी दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टले घटनाको दिन भारतीय सीमकार्ड प्रयोग गरेको खुलेको छ । भागरथीको शवसँगै भेटिएको मोबाइलमा भारतीय सीमकार्ड फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको...
सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस गरिएको छ । आज विहान २ बजेर ३४ मिनेटमा बझाङको गडराय आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दाहालले जानकारी दिए । उक्त भूकम्प ३ दशमलव ७ रेक्टर स्केलको रहेको...
प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार सुदूरपश्चिम प्रदेश पुगे । आफ्नो समूहको प्रदेश कमिटीले आयोजना गरेको बृहत आमसभालाई सम्बोधन गर्न पुगेका ओलीलाई धनगढी विमानस्थलमा स्वागत गर्न उद्योग मन्त्री लेखराज भट्ट, मन्त्रीहरु, प्रदेश प्रमुख लगायत पुगे । तर...
कामचलाउन प्रधानमन्त्री केपी शर्मा ओली पक्ष कालो रङ्गदेखि नै डराउन थालेका छन् । पछिल्लो समय आफ्नै पक्षका विभिन्न कार्यक्रममा कालो रङ्गका मास्क, गलबन्दी र टोपी लगाउन प्रतिबन्ध लगाउन थालेका छन् । कालो रङ्गका लुगा लगाएका कतिपयलाई कार्यक्रममा प्रवेश निषेध...
काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला बन्तको बलात्कार र हत्यामा संलग्न भएको आरोपमा तीन साता थुनामा राखिएका प्रदीप रावल पनि छुटेका छन् । उनीविरुद्ध पर्याप्त प्रमाण फेला नपारेपछि बुधबार साधारण तारेखमा रिहा गरिएको हो । छुटेपछि रावलले आफूलाई...
धनगढी- दोस्रो नेपाल आइडल बनेका रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु भएको छ । बुधबार बिहान सात बजे पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेकी ४५ वर्षीया विष्णा ओडको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । करेन्टलागेपछि घाइते रहेकी...
रवि ओड र पृष्ठभूमिमा कन्चनपुरको कृष्णपुर नगरपालिकास्थित उनको सानो घर केही सातादेखि सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भइरहेको थियो । जुन तस्बिरमा म्यादी प्रहरीको पोशाकमा थिए भविष्यका लागि संघर्ष गरिरहेका एकजना युवा । उनी अरू कोही नभएर गरिबीसँग...
कामठाडौं — कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा लापरबाही गर्ने १८ प्रहरीमाथि प्रहरी प्रधान कार्यालयले कारबाही शुरु गरेको छ । एआईजी धीरु बस्नेत नेतृत्वको छानविन समितिको प्रतिवेदनका आधारमा विभागीय कारबाही शुरु भएको...