१३ साउन, कैलाली । सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीको गाडी लम्कीमा एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागी चिसापानी जाने क्रममा दुई मन्त्रीको...
१३ साउन, बैतडी । बैतडीको सिगास गाउँपालिका-४ की २० वर्षीया लक्ष्मी धामीलाई गत बिहीबार सुत्केरी बेथाले च्यापेपछि स्थानीयले आधारभूत स्वास्थ्य सेवा केन्द्र कान्धारमा पुर्याए । स्वास्थ्यका सबै सूचकहरू सामान्य हुँदा हुँदै प्रसवको असैह्य पीडा सहेर राति...
८ साउन, बाजुरा । बाजुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्। दुर्घटनामा हिमाली गाउँपालिका-५, सुन्यबाडा बस्ने ७३ वर्षीय बाजा रोकाया र सोही ठाउँमा बस्ने ७५ वर्षीय विजुरा रोकायाको मृत्यु भएको हो। बिहीबार...
२० असार, कैलाली । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिममा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आज दिउँसो १२ बजे बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो। प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले केन्द्रको निर्णय अनुसार सरकारलाई...
१२ माघ, बैतडी । जिल्लाको सिगास गाउँपालिका-१ माडौँमा आज बिहान भएको जीप दुर्घटना गम्भीर घाइते भएका दुईजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको सिगास गाउँपालिका-१ का १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामीको उपचारको क्रममा मृत्यु भएको हो...
१८ पुस, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ११ मा नाक, कान, घाँटीको नि:शुल्क स्वास्थ्य शिविर भएको छ । पौष १८ गते असल छिमेकी सामुदायिक स्वास्थ्य केन्द्रको सहयोग र वडा नं. ११ को समन्वयमा नि:शुल्क स्वास्थ्य शिविर भएको हो । शिविरमा ६० जना बिरामीहरुको...
१८ मंसिर, धनगढी । कमिलाको डरले सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले दुई महिनादेखि सरकारी निवास (मन्त्री क्वार्टर) मा बस्न छाडेका छन् । मन्त्री निवास जीर्ण, अस्तव्यस्त तथा सरसफाइमा अभावमा रहेकाले त्यहाँ राता...
१४ मंसिर, कोहलपुर । अछाममा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) ले आफैंमाथि गोली प्रहार गरेका छन् । तुर्माखाद गाउँपालिका-३ को भैरवस्थान प्रहरी चौकीका इन्चार्ज समेत रहेका प्रहरी सहायक निरीक्षक (असई) किसनबहादुर चन्दले बिहीबार राति आफैंमाथि गोली...
३० कात्तिक, धनगढी । दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ७ जना घाइते छन् । शैल्यशिखर नगरपालिका -६ काे बकजेबलामा म १ ज ३३८ नम्बरकाे जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएकाे प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय...
५ असोज, को्हलपुर । कैलालीमा धारिलो हतियार प्रयोग गरेर आफ्नै घाँटी काटेर एक जनाले आत्महत्याको प्रयास गरेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, जानकी गाउँपालिका-३ का ५० वर्षीय नरबहादुर ओडले घाँटी काटेर आत्महत्याको प्रयास गरेका हुन। घाईते ओडको...