प्रदेश नं. ७


१७ साउन, धनगढी । धनगढीको बर्दगोरिया गाउँपालिका-३ की १७ वर्षीया याचना सेजुवाल १५ दिनअघि बौनिया बजारमा रहेको राजधानी सेकुवा एण्ड मस्म सेन्टरमा काम लागेकी थिइन् । उनी त्यहाँ वेटरका रुपमा...

  • १३ साउन, कैलाली । सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीको गाडी लम्कीमा एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागी चिसापानी जाने क्रममा दुई मन्त्रीको गाडी ठोकिएको प्रहरीले जनाएको छ । भौतिक मन्त्री सुरेन्द्र पाल चढेको...

  • १३ साउन, बैतडी । बैतडीको सिगास गाउँपालिका-४ की २० वर्षीया लक्ष्मी धामीलाई गत बिहीबार सुत्केरी बेथाले च्यापेपछि स्थानीयले आधारभूत स्वास्थ्य सेवा केन्द्र कान्धारमा पुर्‍याए । स्वास्थ्यका सबै सूचकहरू सामान्य हुँदा हुँदै प्रसवको असैह्य पीडा सहेर राति...

  • ८ साउन, बाजुरा । बाजुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्। दुर्घटनामा हिमाली गाउँपालिका-५, सुन्यबाडा बस्ने ७३ वर्षीय बाजा रोकाया र सोही ठाउँमा बस्ने ७५ वर्षीय विजुरा रोकायाको मृत्यु भएको हो। बिहीबार...

  • २० असार, कैलाली । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिममा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आज दिउँसो १२ बजे बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो। प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले केन्द्रको निर्णय अनुसार सरकारलाई...

  • १२ माघ, बैतडी । जिल्लाको सिगास गाउँपालिका-१ माडौँमा आज बिहान भएको जीप दुर्घटना गम्भीर घाइते भएका दुईजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको सिगास गाउँपालिका-१ का १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामीको उपचारको क्रममा मृत्यु भएको हो...

  • १८ पुस, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ११ मा नाक, कान, घाँटीको  नि:शुल्क स्वास्थ्य शिविर भएको छ । पौष १८ गते असल छिमेकी सामुदायिक स्वास्थ्य केन्द्रको सहयोग र वडा नं. ११ को समन्वयमा नि:शुल्क स्वास्थ्य शिविर भएको हो । शिविरमा ६० जना बिरामीहरुको...

  • १८ मंसिर, धनगढी । कमिलाको डरले सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले दुई महिनादेखि सरकारी निवास (मन्त्री क्वार्टर) मा बस्न छाडेका छन् । मन्त्री निवास जीर्ण, अस्तव्यस्त तथा सरसफाइमा अभावमा रहेकाले त्यहाँ राता...

  • १४ मंसिर, कोहलपुर । अछाममा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) ले आफैंमाथि गोली प्रहार गरेका छन् । तुर्माखाद गाउँपालिका-३ को भैरवस्थान प्रहरी चौकीका इन्चार्ज समेत रहेका प्रहरी सहायक निरीक्षक (असई) किसनबहादुर चन्दले बिहीबार राति आफैंमाथि गोली...

  • ३० कात्तिक, धनगढी । दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ७ जना घाइते छन् । शैल्यशिखर नगरपालिका -६ काे बकजेबलामा म १ ज ३३८ नम्बरकाे जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएकाे प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय...