१९ पुष, राप्तिसोनारी । बाँकेको पूर्व पश्चिम राजमार्गमा बस र ट्रक एकआपसमा ठोकिदा १४ जना घाइते भएका छन् । राप्तिसोनारी गाउँपालिका २ मुगुवा खोला नजिकै बझाङबाट काठमाडौं तर्फ जाँदै गरेको...
१९ पुस, नेपालगन्ज । बाँकेको नेपालगञ्ज कोहलपुर सडकखण्डमा चक्का जाम गरिएको छ । नेपालगन्ज कारकाँदोमा अङ्ग्रेजी नयाँ वर्षको रात स्कारपियोको ठक्करले दुई जनाको मृत्यु भएको घटनामा प्रहरी प्रशासनले तदारुकताका साथ काम नगरेको भन्दै मृतकका आफन्तले आन्दोलन...
१९ पुष, कोहलपुर । कृषि सहकारी तथा प्राकृतिक स्रोत समितीका सदस्यहरुले विद्यमान कानुन संशोधनको विकल्प नरहेको बताएका छन । बिहिबार प्रेस चौतारी कोहलपुर नगर कमिटीले आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै कृषि सहकारी तथा प्राकृतिक...
१८ पुष, नेपालगन्ज । “तरकारी खेती गर्न थालेदेखि हामी यसैको मलजल र गोडमेलमा यति व्यस्त हुन्छौँ कि हामीलाई दिन बितेको पत्तै हुँदैन”, यो भनाइ हो बाँकेको डुडुवा गाउँपालिका-६ असमानपुरस्थित जयेन्दु बाल सुधारगृहमा रहेका बाल बन्दीहरुको । पहिला उठ्नेबित्तिकै...
१८ पुष, कोहलपुर । किटजन्य प्रजातीको संरक्षणकालागी बाँकेको कोहलपुरमा जीन बैंक स्थापना गरीएको छ । लोपोन्मुख अवस्थामा रहेका भमरा, मौरी तथा किटजन्य प्रजातिको संरक्षण गर्ने उद्धेश्यले कोहलपुर नगरपालिका वडा नं. २ मा रहेको गोरखा युनाइटेड पब्लिक स्कुलमा जीन...
१८ पुष, कोहलपुर । कोहलपुर नगरपालिका १२ चप्परगौंडीमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत संसदीय समितीका माननियसँग अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । मध्यवर्ती क्षेत्रका समुदायले भोगेका समस्या र समाधानका सम्बन्धमा छलफल गर्न कोहलपुर आएका संघिय सँसद...
१८ पुष, बुटवल । लुम्बिनी सरकारले राजधानी क्षेत्रमा लगाइएको बैकको ऋणको सीमा हटाएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्ववर्ती सरकारले जग्गा धितो राखेर पाउने गरी तोकेको ऋणको सीमा हटाउने निर्णय गरेको हो । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजधानी...
१७ पुस, काठमाडौँ । कपिलवस्तु अस्पताल प्रशासनले तीन स्वास्थ्यकर्मीलाई निलम्बन गरेको छ । अस्पतालको इमर्जेन्सी बेडमा कुकुर बसेको विषय सार्वजनिक भएपछि स्वास्थ्यकर्मीलाई निलम्बन गरिएको हो । अस्पतालको इमर्जेन्सी विभागमा २४ घण्टा स्वास्थ्यकर्मी खटिनुपर्ने...
१७ पुस, नेपालगन्ज । नेकपा माओवादी केन्द्र बाँकेले पार्टिद्वारा संचालित ४ महिने अभियानकाे समीक्षा कार्यक्रम सम्पन्न गरेकाे छ । "घरघरमा माओवादी जनजनमा माओवादी, जनतासँग माओवादी बिशेष रुपान्तरण अभियान" अन्तरगत अभियानको अन्त्यमा समीक्षा बैठक गरिएको हो...
१७ पुष, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको गोरखा युनाईटेड पब्लिक स्कुलमा खेल सप्ताह शुरु भएको छ । हरेक वर्ष खेल सप्ताह गर्दै आएको गोरखाले यसवर्ष पनि सोमबारदेखि खेल सप्ताह शुरु गरेको हो । विद्यालयका संस्थापक एवं सञ्चालक अध्यक्ष केशर बहादुर आले मगरले विद्यार्थीहरुलाई...