२५ पुष, नेपालगन्ज । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताकालागी लुम्बिनी प्रदेशबाट तयार भएको प्रदेश क्रिकेट टिमबारे जिल्ला क्रिकेट संघ बाँकेले असहमति जनाएको छ । छनौट खेलमा...
२४ पुस, नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले नियन्त्रणमा लिइएका अवैध इ-रिक्सा नष्ट गर्न सुरु गरेकाे छ । लामो समयदेखि इ-रिक्सा व्यवस्थापनमा लागेको नेपालगञ्ज उपमहानगरपालिकाले आवश्यक कागजात र बैधता पुष्टि गर्न नसकेका इ-रिक्सा नष्ट गर्न सुरु गरेको हो...
२४ पुष, नेपालगन्ज । ‘टुर दि ठाकुरद्वारा’ यसवर्ष माघ २६ र २७ गते आयोजना गरिने भएको छ । छैठौ संस्करणका रुपमा आयोजना हुने 'टुर दि ठाकुरद्वारा'मा नेपाल र भारतका गरी करिव तीन सय साइकल यात्रीको सहभागिता रहने आयोजक नेपालगञ्ज साइक्लिङ क्लवले जनाएको छ । बाँके र...
२४ पुष, नेपालगन्ज । नेपालगन्जकी प्रियंका शुक्लालाई मौसमअनुसार घरमा बनाएको अचार साह्रै मनपर्छ। गर्मी मौसममा आँप र कागती अनि जाडोमा अमला र अदुवाको अचार उनको छनौटमा पर्छ। आमाले बनाएको 'भुटेको मसला' उनलाई खुबै मनपर्छ। उनी आमाले बनाएका तिनै अचार र मसला स्वाद...
२४ पुस, नेपालगन्ज । ई-रिक्सा व्यवस्थापनमा कडाइ गरिरहेको नेपालगन्ज उप-महानगरपालिकाले नियमविपरीत चलेका ३२ ई-रिक्सालाई नियन्त्रणमा लिएको छ । नेपालगन्ज उप-महानगरपालिकाको नगर प्रहरीले ई-रिक्साको चेकजाँचलाई कडाइका साथ लागु गरिरहेका छन् । नगरभित्र सूचीकृत...
२४ पुस, काेहलपुर । कोहलपुर न्यूरोडमा नगरपालिकाले लगाइएको विरुवामा अज्ञात समुहले क्षति पुर्याएकाे छ । सोमबार राती न्यूरोडस्थित खुल्ला मैदानमा लगाईएका करिब ५ वटा विरुवा अज्ञात समुहले भाँचेर फालेकाे अवस्थामा फेला परेका छन । हरित नगर अभियान अन्तर्गत...
२१ पुस, नेपालगन्ज । नेपालगन्ज नाकाबाट आर्थिक वर्ष २०८०/८१ को साउनदेखि मङ्सिर महिनासम्मको पाँच महिनामा ८० करोड रुपैयाँको आलु आयात भएको छ । गत आर्थिक वर्ष २०७९/८० मा सोही अवधीमा ४५ करोडको मात्र आलु आयात भएको थियो । यस पटक करिब दोब्बर बढी आलु आयात भएको हो । नेपालगन्ज...
२० पुष, नेपालगन्ज । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले नेपालगन्ज जमुनाहा नाका र भन्सार कार्यालयको अनुगमन गरेका छन । मन्त्री धामीसहितको उच्चस्तरीय टोलीले नेपालगन्जस्थित जमुनाहा नाकामा पुगेर त्यहाँको अवस्थाबारे...
१९ पुस, काेहलपुर । काेहलपुर उद्योग वाणिज्य संघको वार्षिक साधारण सभा शुक्रवार (भाेली) हुँदैछ । संघको २५ औं स्थापना दिवशकाे अवसरमा विशेष कार्यक्रमसँगै १०औं वार्षिक साधारण सभा संचालनकालागी आवश्यकता तयारी पुरा भएकाे वाणिज्य संघले जनाएकाे छ । पाैष २० गते...
१९ पुष, नेपालगन्ज । नेपालगन्जमा सञ्चालनमा रहेका पानी उद्योगमा अनुगमन गर्दा मापदण्ड विपरीत पाइएपछि कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलका अनुसार जिल्ला प्रशासन कार्यालय बाँकेका...