८ माघ, नेपालगन्ज । भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको उद्घाटनमा सहभागी हुन बाँकेका एक युवा पैदल यात्रा गरेर अयोध्या पुगेका छन । आज सम्पन्न भएको प्राण प्रतिष्ठाका लागि...
८ माघ, कोहलपुर । बाँकेको बैजनाथमा पहिलो पटक संचालन हुन लागेको महोत्सवको तयारी तिब्र पारीएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ बैजनाथले यहि माघ १० देखी २१ गतेसम्म “प्रथम बैजनाथ तथा छैठौं प्रादेशिक औद्योगिक, लघु, घरेलु, कृषि तथा प्रविधि प्रदर्शनी, ब्यापार...
८ माघ, काेहलपुर । काठमाण्डौं विश्वविद्यालय (केयू) र कोहलपुर नगरपालिकाबीच नगरपालिका भित्रका सामुदायिक विद्यालयको उत्थान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आइतबार काेहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्य र विश्वविद्यालयका तर्फबाट...
८ माघ, दाङ । बर्दियाबाट काठमाडौँ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा दई जनाकाे मृत्यु भएकाे छ । प्रदेश ३-०१००५ ख ९७१९ नम्बरको बस दाङ लमही नगरपालिका-९ रिहार नजिकै गएराति दुर्घटना हुँदा बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हाे । बर्दिया गेरुवा...
७ माघ, कोहलपुर । प्रहरीले जबरजस्ती करणी अभियोगमा बाँकेमा एक जनालाई पक्राउ गरेको छ । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका-५ जिगाँउ बस्ने ३५ वर्षीय प्रेम बहादुर रावत पक्राउ परेका छन । गएको पुस २५ गते दिउँसो स्थानिय बालिकालाई...
७ माघ, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले तिन दिन जाडो बिदा दिने निर्णय गरेको छ । आईतबार नगरपालिकाका कार्यबहाक नगरप्रमुख संगिता सुवेदीको अध्यक्षतामा बसेको संयुक्त बैठकले माघ ८ देखी १० गतेसम्म पालिका भित्रका सामुदायीक तथा संस्थागत विद्यालयमा जाडो...
७ माघ, नेपालगन्ज । मदिरा ब्यवसायी संघ बाँकेले माघ ८ गते (सोमबार) बाँकेमा मदिरा बिक्री वितरण नगर्न आग्रह गरेको छ । आईतबार एक सूचना जारी गर्दै संघले भारतको अयोध्यामा हुने श्रीराम मंदिर प्राण प्रतिष्ठाको अवसरमा जिल्लामा बिबिध धार्मिक कार्यक्रम संचालन गरिने...
७ माघ, दाङ । दाङमा श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ४ तल्लो हलवारका ४३ वर्षीय पेण्डुवा चौधरी छन् । ४२ वर्षीया लक्ष्मी चौधरीको हत्या गरेको आरोपमा उनलाई शनिवार राति पक्राउ गरिएको प्रहरीले जनाएको...
७ माघ, काेहलपुर । बाँकेको वैजनाथ गाउँपालिकाले जिल्लामै पहिलो पटक थारू समुदायमा विद्यमान बरघर प्रथालाई कानुनी मान्यता दिएको छ । वैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले थारू समुदायमा रहेको बरघर प्रथालाई व्यवस्थित गर्न सो प्रथालाई कानुनी...
६ माघ, नेपालगन्ज । भारतको लखनउमा आफ्ना फुफाको उपचार गराउन गएका बेला हराएका दाङका एक युवक आठ दिनपछि फेला परेका छन् । नेपाल प्रहरीको आग्रहमा भारतीय प्रहरीको सहयोगबाट ती युवकको भारत जरवलरोडबाट आठ दिनपछि उद्धार गरिएको युवकका आफन्तले जनाएका छन् । भारतको...