१८ पुष, कोहलपुर । किटजन्य प्रजातीको संरक्षणकालागी बाँकेको कोहलपुरमा जीन बैंक स्थापना गरीएको छ । लोपोन्मुख अवस्थामा रहेका भमरा, मौरी तथा किटजन्य प्रजातिको संरक्षण गर्ने उद्धेश्यले...
१८ पुष, कोहलपुर । कोहलपुर नगरपालिका १२ चप्परगौंडीमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत संसदीय समितीका माननियसँग अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । मध्यवर्ती क्षेत्रका समुदायले भोगेका समस्या र समाधानका सम्बन्धमा छलफल गर्न कोहलपुर आएका संघिय सँसद...
१८ पुष, बुटवल । लुम्बिनी सरकारले राजधानी क्षेत्रमा लगाइएको बैकको ऋणको सीमा हटाएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्ववर्ती सरकारले जग्गा धितो राखेर पाउने गरी तोकेको ऋणको सीमा हटाउने निर्णय गरेको हो । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजधानी...
१७ पुस, काठमाडौँ । कपिलवस्तु अस्पताल प्रशासनले तीन स्वास्थ्यकर्मीलाई निलम्बन गरेको छ । अस्पतालको इमर्जेन्सी बेडमा कुकुर बसेको विषय सार्वजनिक भएपछि स्वास्थ्यकर्मीलाई निलम्बन गरिएको हो । अस्पतालको इमर्जेन्सी विभागमा २४ घण्टा स्वास्थ्यकर्मी खटिनुपर्ने...
१७ पुस, नेपालगन्ज । नेकपा माओवादी केन्द्र बाँकेले पार्टिद्वारा संचालित ४ महिने अभियानकाे समीक्षा कार्यक्रम सम्पन्न गरेकाे छ । "घरघरमा माओवादी जनजनमा माओवादी, जनतासँग माओवादी बिशेष रुपान्तरण अभियान" अन्तरगत अभियानको अन्त्यमा समीक्षा बैठक गरिएको हो...
१७ पुष, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको गोरखा युनाईटेड पब्लिक स्कुलमा खेल सप्ताह शुरु भएको छ । हरेक वर्ष खेल सप्ताह गर्दै आएको गोरखाले यसवर्ष पनि सोमबारदेखि खेल सप्ताह शुरु गरेको हो । विद्यालयका संस्थापक एवं सञ्चालक अध्यक्ष केशर बहादुर आले मगरले विद्यार्थीहरुलाई...
१७ पुष, लिबाङ रोल्पा । एघारौं राष्ट्रिय पोल्ट्रिी दिबस २०८० को अवसरमा भेटनरी अस्पताल तथा पसुसेवा बिज्ञ केन्द्र रोल्पाको आयोजनामा रोल्पा अस्पताल रेउघाका बिरामीहरुलाई अण्डा वितरण गरीएको छ । कार्यक्रमका प्रमुख अतिथि सीता आचार्यले पोल्ट्री दिवसका अवसरमा...
१७ पुष, कोहलपुर । मोबाइल वा ट्याब देखाउँदै स-साना बालबालिकालाई भात खुवाइरहेको दृश्य गाउँ-शहर जताततै देखिन्छ। स्क्रीनमा अभ्यस्त हुन थालेका बालबालिका कक्षा १-२ मा पढ्दै गर्दा मोबाइलका अम्मली बनिसकेका हुन्छन्। डेढ दशकअघि मात्रै पनि स्मार्टफोन सबैको पहुँचमा...
१७ पुस, काेहलपुर । बाँकेको नौबस्तास्थित बाल सुधार गृहमा आइतबारदेखि भएको झडपपछिको विवाद शान्त भएपनि त्यहाँ रहेका १५ जना बालबन्दीहरु भने फरार भएका छन् ।११६ जना बालबन्दी रहेको सुधार गृहमा भएको झडपपछि भएको तोडफोडले दुई दिनसम्म अशान्ति रहेको थियो । अहिले...
१६ पुस, नेपालगन्ज । नेपालगन्ज महोत्सवकाे एघारौ दिन चर्चित गायक गोपाल जिएमको प्रस्तुतीले दर्शक भावुक भएका छन । जिएमले "साउदी मेलेसिया" बोलको गित गाउदा अधिकाशं दर्शक भावुक भएका थिए भने धेरैकाे आँखामा आँसु छल्किएकाे थियाे । स्टेजमा चढ्ने वित्तिकै विदेश...