२२ फागुन, नेपालगन्ज । प्रेस सेन्टर नेपालले बाँकेमा ‘लुम्बिनी प्रदेश स्तरीय मिडिया सम्मेलनकाे तयारी तिब्र पारीएकाे छ । ‘शान्ति, समृद्धि, स्थायित्व र अग्रगमनका लागि जनपक्षीय पत्रकारिता...
२१ फागुन, नेपालगन्ज । बाँकेमा मिथ्या र भ्रामक सुचना नियन्त्रणबारे सञ्चार साक्षरता कार्यशाला सम्पन्न भएको छ । पाल्पा विकास केन्द्रको आयोजनामा गनापुरमा एक दिने कार्यशाला सम्पन्न भएकाे हाे । विभिन्न सामाजिक सञ्जाल तथा अनलाईन एवं सञ्चार हाउसबाट सम्प्रेषण...
२१ फागुन, कोहलपुर । इलाका प्रहरी कार्यालय कोहलपुरले हत्या आरोपमा कोहलपुरबाट एक जनालाई पक्राउ गरेको छ । महिलाको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले कोहलपुर नगरपालिका वडा २ मुक्तिनगरका ४५ वर्षीय रामसिंह थारुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय...
२० फागुन, नेपालगन्ज । बाँकेमा अर्ग्यानिक चिनी र गुँड उत्पादन गर्ने उद्देश्यसहित यहाँका कृषकले व्यावसायिक उखु खेती सुरु गरेको छन् । एनपिजे एग्रिकल्चर उद्योग प्रालिले शनिबारदेखि बाँकेको खजुरा गाउँपालिका-२ ‘ए’गाउँ सत्ताइस धुरीमा १२.५ बिघा जग्गामा व्यावसायिक...
२० फागुन, नेपालगञ्ज । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने ध्येयले बाँकेको गाभरमा घोङ्ही खाने प्रतियोगिता हुने भएको छ । नेपाल युवा परिषद् लुम्विनी प्रदेशस्तरीय युवा सम्मेलनका अवसरमा घोङ्हीको व्यावसायीकरण र ‘ब्रान्डिङ’ गर्न प्रतियोगिता हुन लागेको हो...
१९ फागुन, दाङ । ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भन्ने भनाइलाई तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ का प्रेमलाल डाँगीले सत्य साबित गरेका छन । फागुन १८ गते शुक्रबारका दिन विद्यालयको ६३ औँ वार्षिकोत्सवका अवसरमा अनुशासित र उत्कृष्ट विद्यार्थीकारुपमा डाँगी...
१९ फागुन, बुटवल । लुम्बिनी प्रदेश सभामा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विशेष सम्बोधन गर्ने भएका छन् । तेस्रो अधिवेशनको दोस्रो बैठकलाई आज दिउँसो २ बजे प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन...
१८ फागुन, कोहलपुर । बाँकेको कोहलपुर वडा नं. २ मा रहेको लक्ष्मी मावी बर्दहवामा भ्रष्टाचार भएको भन्दै अनेरास्ववियुले कारबाहीको माग गरेको छ । विद्यालयमा भएको भ्रष्टाचारको बारेमा अख्तियारमा उजुरी दर्ता भई सार्वजनिक भईसक्दा समेत कारबाहीको प्रक्रियामा...
१८ फागुन, कोहलपुर । बाँकेमा जङ्गली जनावरबाट बाली जोगाउन मध्यवर्ती क्षेत्रमा तारजाली लगाउने तयारी भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका, कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका केही वडामा बसोबास गर्ने नागरिकको जमिन बाँके राष्ट्रिय निकुञ्जसँग...
१८ फागुन, बर्दिया । ठाकुरबाबा नगरपालिका-४ मैनवारमा गए राति गोठमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । आगलागी भएपछि गोठमा भएका पशु चौपाया निकाल्ने क्रममा ५८ वर्षीय लक्ष्मीराज जैसीको आगोमा जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ । गोठमा...