६ माघ, नेपालगन्ज । नेपालगन्जका विभिन्न अस्पतालहरूमा बिरामीका कुरुवाको मोबाइल चोरी गर्नेलाई बाँके प्रहरीले पक्राउ गरेको छ । चोरीका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले विभिन्न स्थानबाट...
५ माघ, नेपालगन्ज । जिल्ला विपद ब्यवस्थापन समिति बाँकेले अत्यधिक चिसोबाट सबैभन्दा बढी प्रभावित विपन्न समुदायको पहिचान गरी उनीहरुलाई न्यानो कम्बल वितरण सुरु गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी एवं विपद व्यवस्थापन समितिका अध्यक्ष श्रवणकुमार पोखरेलले...
५ माघ, कोहलपुर । बाँकेका चार वटा पालिकाले जाडो बिदा दिएका छन । अत्यधिक चिसो बढेर बालबालिका बिरामी पर्न थालेपछि चार पालिकाले आफ्नो कार्यक्षेत्रका विद्यालयमा जाडो बिदा दिएका हुन। चिसोले बालबालिकाहरूलाई विद्यालय आउन जान समस्या हुन थालेपछि ती पालिकाहरूले...
४ माघ, काेहलपुर । बाँकेको राप्ती सोनारी गाउँपालिकाले स्थानीय संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) सार्वजनिक गरेको छ। लिजा सार्वजनिक गर्ने स्थानीय तहमा राप्ती सोनारी जिल्लाकै पहिलो भएको छ। प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाका अनुसार उक्त गाउँपालिकाले...
४ माघ, काेहलपुर । के तपाईंहरू काठमाडौंसम्म यात्रा गर्दै हुनुहुन्छ ? नेपालगन्ज, कोहलपुर हुँदै काठमाडौं जाने यात्रुकालागी पुर्ब पश्चिम यातायात ब्यबसायी प्रालीले पहिलाे पटक साेफा सिट सहितकाे गाडि संचालनमा ल्याएकाे छ । जिल्लामै पहिलाे पटक साेफा सिटयुक्त...
४ माघ, बैजनाथ । बाँकेकाे बैजनाथमा महाेत्सव संचालन हुने भएकाे छ । ‘कृषि, पर्यटन, उद्योग र उत्पादन सँस्कृतिको पहिचान, विकास र सम्मृद्धि बैजनाथको अभियान’ भन्ने मुल नाराका साथ ‘प्रथम बैजनाथ तथा छैठौँ प्रादेशिक औद्योगीक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार...
२ माघ, नेपालगन्ज । बाँकेको राप्तीसोनारीमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । राप्तीसोनारी गाँउपालिका-५, चिलरियाको भित्री खण्ड अन्तर्गत बैजापुरदेखि चिलरिया जाँदै गर्दा भे ७ प २८९८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानिय ठाकुरसिंह थारुको...
२ माघ, नेपालगन्ज । नेपालगन्जमा नेपालकै सबैभन्दा ठुलो साइकल ‘पम्प ट्रयाक’ निर्माण गरीएको छ । स्वीट्जरल्याण्डको भेलोसोलुशनले पम्प फर पिस परियोजना अन्तर्गत नेपालमा काठमाडौँपछि नेपालगन्जमा दोस्रो साइकल पम्प ट्रयाक निर्माण गरीएको हो । स्वीट्जरल्याण्डको...
२ माघ, नेपालगन्ज । सीमापारि भारतबाट हुँदै आएको चोरी तस्करी नियन्त्रण गर्न सम्बद्ध निकाय असफल भएका छन् । सीमाबाट हुने चोरी तस्करी निरन्तर जारी रहेको गुनासो स्थानीयको छ । नाकामा खटिएको सशस्त्र प्रहरीले दैनिकजसो ठुलो परिमाणमा अवैध रूपमा राजस्व छलेर भित्र्याइएका...
२ माघ, नेपालगन्ज । मुद्रण व्यवसायी कुसुम बस्नेतकाे निधनमा आज (मंगलबार) बाँकेका मुद्रण उद्योग बन्द हुने भएका छन् । भालुवाङकाे सवारी दुर्घटनामा बस्नेतकाे निधन भएको थियाे । अगुवा महिला उद्योगी तथा पुर्ब अध्यक्षकाे निधनमा व्यवसाया बन्द गर्न आह्वान गरिएको...