प्रदेश नं. ५


३ वैशाख, नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले भन्सार छलिको सामानसहित २ जनालाई पक्राउ गरेको छ । भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी मार्फत ल्याएको लेडिज सुट, टायल, कार्पेट,...

  • ३ बैशाख, नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले यो आर्थिक वर्षको चैत मसान्तसम्म नौ महिनाको अवधिमा विभिन्न मुद्दामा एक सय २१ वर्ष कैद सजाय सुनुवाइ भएका दुई सय १६ जना अभियुक्तलाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजना गरिएको पत्रकार...

  • ३ बैशाख, नेपालगन्ज । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगन्जले नयाँ शैक्षिक सत्र २०८१ का लागि आवश्यक पाठ्यपुस्तक बिक्री वितरण कार्य गरिरहेको छ । चैत मसान्तसम्म नौ करोड ६३ लाख बढीको पाठ्यपुस्तक बिक्री गरेको नेपालगन्ज कार्यालयले...

  • ३ वैशाख, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित मेडिकल कलेज कोहलपुरको कम्पाउन्ड भित्र पार्किंग गरी राखेको एम्बुलेन्स भित्रका सामान चोरी गर्ने २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ३ बस्ने वर्ष...

  • २ बैशाख, नेपालगन्ज । नेपालस्थित सशस्त्र प्रहरी बल (एपिएफ) र भारतस्थित सशस्त्र सीमा बल (एसएसबी) ले बिहीबार नेपालगन्जमा आगलागी नियन्त्रणका लागि संयुक्त अभ्यास गरेका छन् । सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वाटर वागेश्वरी गण बाँकेद्वारा आयोजित जानकी...

  • १ बैशाख, काठमाडौँ । राइड सेयरिङ व्यवसायको अग्रणी कम्पनी पठाओको ‘बाइक राइड’ सेवा नेपालगञ्ज र सुर्खेत सहित मुलुकका थप १८ वटा सहरमा उपलब्ध भएको छ । यसअघि काठमाडौँ उपत्यका र चितवनमा मात्रै सीमित सेवालाई सातै प्रदेशमा बिस्तार गरिएको पठाओ नेपालका प्रबन्ध...

  • १ वैशाख, राँझा (बाँके) । बाँकेका नदीनाला क्षेत्रमा रहेका १६ वटा नेपाल-भारत सीमा स्तम्भ हराएका छन् । बाँकेमा भारतसँग जोडिएको ६५ किलोमिटर सीमा नाकाअन्तर्गत पाँच मुख्य र ११ सहायक गरी १६ सीमा स्तम्भ हराइरहेको सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल बागेश्वरी...

  • १ बैशाख, काेहलपुर । आफैले जन्माएर शिशुलाई मकै बारीमा फाल्ने निर्दयी आमालाई प्रहरीले पक्राउ गरेको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका-८ ओभरीस्थित मकै बारीमा सालनालसहित फालिएको अवस्थामा प्रहरीले नवजात शिशुको बुधबार सकुशल उद्धार गरेको थियो । मकैबारीमा...

  • ३० चैत, कोहलपुर । सडक दुर्घटनामा परी वागेश्वरी बहुमुखी क्याम्पसका प्रध्यापकको मृत्यु भएको छ । बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ६ गैर चोक नजिकै दुई वटा मोटसाइकल एकआपसमा ठोकिँदा कोहलपुर ८ पिपिरी बस्ने वर्ष ४५ का हरी प्रसाद अधिकारीको मृत्यु भएको हो...

  • २९ चैत्र, नेपालगन्ज । पश्चिम नेपालकै प्रमुख रेफरल सरकारी अस्पतालको रूपमा रहेको भेरी अस्पतालले पनि दिनदिनै नयाँ(नयाँ उपचार सेवा बिरामीलाई उपलब्ध गराउन थालेको छ । सोही क्रममा भेरी अस्पताल नेपालगन्जमा थालेसिमिया तथा नन क्रिरोहटिक पोर्टल हाइपर टेन्सनबाट...