१ बैशाख, काेहलपुर । आफैले जन्माएर शिशुलाई मकै बारीमा फाल्ने निर्दयी आमालाई प्रहरीले पक्राउ गरेको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका-८ ओभरीस्थित मकै बारीमा सालनालसहित फालिएको अवस्थामा...
३० चैत, कोहलपुर । सडक दुर्घटनामा परी वागेश्वरी बहुमुखी क्याम्पसका प्रध्यापकको मृत्यु भएको छ । बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ६ गैर चोक नजिकै दुई वटा मोटसाइकल एकआपसमा ठोकिँदा कोहलपुर ८ पिपिरी बस्ने वर्ष ४५ का हरी प्रसाद अधिकारीको मृत्यु भएको हो...
२९ चैत्र, नेपालगन्ज । पश्चिम नेपालकै प्रमुख रेफरल सरकारी अस्पतालको रूपमा रहेको भेरी अस्पतालले पनि दिनदिनै नयाँ(नयाँ उपचार सेवा बिरामीलाई उपलब्ध गराउन थालेको छ । सोही क्रममा भेरी अस्पताल नेपालगन्जमा थालेसिमिया तथा नन क्रिरोहटिक पोर्टल हाइपर टेन्सनबाट...
२९ चैत्र, नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले तीन करोड रुपियाँ बढी खर्च गरी खरिद गरिएका नगर बसहरुमध्ये तीनवटा बस थन्किएका छन् । २०७६ असार २५ गते तीन करोड पाँच लाख ७५ हजार ८४० रुपियाँमा लुम्बिनी प्रदेश सरकारको विशेष अनुदानको रकमबाट सातवटा नगर बस...
२८ चैत्र, राँझा (बाँके) । बाँकेमा भन्सार छली गरी भारतबाट भित्र्याइएको दश करोड बढीको अवैध सामान सशस्त्र प्रहरी बल नेपालले बरामद गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि चैतको २७ गतेसम्म दश करोड दश लाख बराबरको भन्सार छली गरी भित्रिएका अवैध सामान बरामद गरिएको...
२८ चैत्र, नेपालगन्ज । नेपालगन्ज २२ बिर्ता निवासी २२ वर्षीय युवक अरबी खाँको शव आफन्तले दश दिनपछि बुझेर अन्तिम संस्कार गरेका छन् । यही चैत १८ गते राती घाँटी रेटिएको अवस्थामा घर नजिक मृत भेटिएका खाँ को हत्यारा पत्ता नलागेकोले आफन्तले उनको शव बुझ्न मानेका...
२८ चैत्र, कोहलपुर । बाँकेको राप्तीसोनारीमा बेवारीसे अवस्थामा नवजात शिशु भेटिएका छन । बुधबार बिहान राप्तीसोनारी ८ ओभरीस्थित मकै बारीमा फालिएको अवस्थामा भेटिएका शिशुलाई सकुशल उद्धार गरीएको छ । स्थानिय ज्योती खड्का शाहले आफ्नो मकै बारीमा बच्चा रोइरहेको...
२८ चैत्र, नेपालगन्ज । २०६२ सालमा बाँकेको खजुरामा स्थापना गरिएको जनक शिक्षा सामग्री केन्द्रको छापाखाना प्रयोगविहीन भएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा समयमै पाठ्यपुस्तक उपलब्ध गराउन उपयोगी हुने भन्दै स्थापना गरिएको छापाखाना प्रयोगमा आउन नसकेको...
२८ चैत्र, नेपालगन्ज । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चिट चोराएको आरोपमा पक्राउ परेका एक स्कूलका प्रिन्सिपल र शिक्षक धरौटीमा रिहा भएका छन् । विद्यार्थीलाई चिट चोराउने क्रियाकलापमा संलग्न रहेको आरोपमा पक्राउ परेका नेपालगन्जस्थित लोटस इंग्लिस मिडियम...
२८ चैत्र, काेहलपुर । नयाँ वर्षकाे अवसर पारेर लुम्बिनी प्रदेश स्तरिय साइक्लिङ प्रतियोगिता हुने भएको छ । स्वर्गद्वारी साइक्लिङ क्लव काेहलपुरको आयोजनामा २०८१ बैशाख १ गते Kohalpur - Deurali Uphill Cycling Competition 2080- II हुन लागेकाे हाे । लुम्बिनी प्रदेश स्तरिय प्रतियोगितामा रुपन्देही,...