४ जेठ, नेपालगन्ज । बाँके जिल्ला लागूऔषध कारोबारको उच्च जोखिममा रहेको छ । भारतबाट ब्राउन सुगर, कोरेक्स नाइट्रोभ्याट लागूऔषधको तस्करी हुनाका साथै नेपालगन्जबाट पहाडी जिल्लातर्फ लैजाने...
३ जेठ, कोहलपुर । बाघ संरक्षणका लागि स्थापना गरिएको देशकै कान्छो निकुञ्ज बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका लागि खानेपानीको व्यवस्था गर्न हालसम्म ८३ वटा कृत्रिम पोखरी निर्माण गरिसकिएको निकुञ्जले जनाएको छ । बाँकेमा अत्यधिक गर्मी हुने र सोही कारणले...
२ जेठ, नेपालगन्ज । नेकपा (एमाले) बाँकेको नवौँ जिल्ला अधिवेशन तथा नयाँ निर्वाचनका लागि ४५९ जना प्रतिनिधि छनोट गरिएका छन् । यही जेठ ४ र ५ गते हुने अधिवेशनको सबै तयारी पूरा भएको समेत एमाले बाँकेले जनाएको छ । जिल्लाको अध्यक्षसहित १२० जनाको नयाँ नेतृत्व चयनका...
२ जेठ, दाङ । पौडी खेल्ने क्रममा डुबेर दाङमा दाजुभाइको मृत्यु भएको छ । बबई नदीमा पौडी खेल्ने क्रममा बबई गाउँपालिका-७ ओदाले घाटमा डुबेर दाजुभाइको मृत्यु भएको हो । भारतबाट फूपूको घरमा आएका १८ वर्षीय दीपक परियार र १६ वर्षीय दिपेश परियारको डुबेर मृत्यु भएको...
१ जेठ, नेपालगन्ज । वैदेशिक रोजगारीका क्रममा विभिन्न समस्यामा परेका बाँकेका ३९ जनाले क्षतिपूर्तिस्वरुप एक करोड २६ लाखभन्दा बढी राहत रकम पाएका छन् । सुरक्षित आप्रवासन कार्यक्रमको सहजीकरणमा चालू आर्थिक वर्षको हालसम्म विदेशमा रोजगारीका लागि गएर समस्यामा...
१ जेठ, नेपालगन्ज । बाँके प्रहरीले डाँका चोरीमा संलग्न दुई जना भारतीय नागरिकहरूलाई पक्राउ गरेको छ । उनीहरूले विभिन्न धारिलो हतियारसहित बन्दुक देखाई रातीको समयमा घरमा पसेर धनमाल लुटपाट गरेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी...
३१ बैशाख, नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख श्रवण कुमार पोखरेल अहिले चर्चाको विषय बनेका छन । जिल्ला प्रशासन कार्यालय बाँकेको फेसबुक एकाण्टमा २८ बुँदे सफलताको कथा लेख्दै जिम्मेवारीबाट बिदा भएको स्टाटस लेखेर अचानक गायव भएपछि सिडियो...
२९ वैशाख, दाङ। दाङमा बञ्चरो प्रहारबाट दुई जनाको हत्या भएको छ । शनिबार बेलुकी करिब ५ बजे घोराही उपमहानगरपालिका -१० पहेलपारमा स्थानीय ५० वर्षीया जुपली बुढा र सुर्खेत वीरेन्द्रनगर नगरपालिका-२ घर भएकी ४४ वर्षीया संगीता सुनारको बञ्चरो प्रहारबाट हत्या भएको...
२९ वैशाख, नेपालगन्ज । बाँके प्रहरीले मोटरसाईकल चोरीमा संलग्न ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न मितिमा बाँके जिल्लाबाट चोरी भएका मोटरसाइकल सहित ४ जनालाई पक्राउ गरेको हो । वैशाख २४ गते नेपालगन्ज १८ बिशालनगर बाट भे १० प ५९९३ नम्बरको पल्सर मोटरसाईकल...
२८ बैशाख, नेपालगन्ज । नेपाल-भारत जमुनाहा सिमानाका तीन दिनका लागि बन्द गरिएको छ । भारतको उत्तर प्रदेशको बहराईच जिल्लामा यही वैशाख ३१ गते हुने लोकसभा निर्वाचनका लागि सिमानाका शुक्रबार साँझदेखि तीन दिनका लागि बन्द गरिएको हो । खुला सिमानाका कारण निर्वाचनको...