५ बैशाख, नेपालगन्ज । पुर्णतारा फाउन्डेसन असहायको सहारा बन्दै गएको छ । मंगलबार फाउन्डेसनले आफ्नै कार्यालय कारकादोमा १० जना असहाय बालबालिकाहरुलाई शैक्षिक सामग्री प्रदान गरेको छ । नयाँ...
४ बैशाख, नेपालगन्ज । नेपालगन्जबाट क्रिप्टो-करेन्सी मार्फत गैरकानूनी कारोबार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपालगंज उपमहानगरपालिका १८ भाटभटेनि नजिकैको क्षेत्रबाट गैरकानुनी रुपमा क्रिप्टो-करेन्सी मार्फत कारोबार गरीरहेको अवस्थामा दुई...
४ बैशाख, बुटवल । सशस्त्र प्रहरीले २७२ किलो गाजासहित ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ । मंगलबार नेपालबाट भारततर्फ जाँदै गरेको यूपी ७८ बीटी ८२९७ भारतीय नम्बरको कन्टेनरलाई बिशेष सूचनाको आधारमा जाँच गर्दा चालकको सिटमाथि फल्स बटम बनाई लुकाइ छिपाई लैजाँदै...
४ बैशाख, बर्दिया । बर्दिया निकुञ्ज अन्तर्गत पश्चिम क्षेत्रमा वन्यजन्तुका लागि पानीको मुख्य स्रोतका रुपमा रहेका कर्णालीका भंगाला सुकेर वन्यजन्तु प्रभावित बनेको लामो समयपछि सोमबारबाट नदी फर्काउन थालिएको छ । प्रत्येक वर्ष चैत पहिलोसाता निकुञ्जको पश्चिम...
४ बैशाख, कोहलपुर । बैजनाथ गाँउपालिका ५ चन्नहवाका लाहनु चौधरी ४ वर्ष बिदेशमा बसे । राम्रो कमाई हुने आशले झण्डै १८ वर्ष पहिले दुबई पुगेका चौधरीले सोचेजस्तो काम पाएनन् । दलाल मार्फत दुबई पुगेका चौधरीलाई मासीक २० हजार रुपैयाँ बचत गर्न समेत हम्मेहम्मे पर्यो...
३ वैशाख, नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले भन्सार छलिको सामानसहित २ जनालाई पक्राउ गरेको छ । भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी मार्फत ल्याएको लेडिज सुट, टायल, कार्पेट, कस्मेटिक सामान सहित अन्दाजी मुल्य रु. २,१०,०००।– (दुई लाख दश हजार) बराबरको...
३ बैशाख, नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले यो आर्थिक वर्षको चैत मसान्तसम्म नौ महिनाको अवधिमा विभिन्न मुद्दामा एक सय २१ वर्ष कैद सजाय सुनुवाइ भएका दुई सय १६ जना अभियुक्तलाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजना गरिएको पत्रकार...
३ बैशाख, नेपालगन्ज । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगन्जले नयाँ शैक्षिक सत्र २०८१ का लागि आवश्यक पाठ्यपुस्तक बिक्री वितरण कार्य गरिरहेको छ । चैत मसान्तसम्म नौ करोड ६३ लाख बढीको पाठ्यपुस्तक बिक्री गरेको नेपालगन्ज कार्यालयले...
३ वैशाख, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित मेडिकल कलेज कोहलपुरको कम्पाउन्ड भित्र पार्किंग गरी राखेको एम्बुलेन्स भित्रका सामान चोरी गर्ने २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ३ बस्ने वर्ष...
२ बैशाख, नेपालगन्ज । नेपालस्थित सशस्त्र प्रहरी बल (एपिएफ) र भारतस्थित सशस्त्र सीमा बल (एसएसबी) ले बिहीबार नेपालगन्जमा आगलागी नियन्त्रणका लागि संयुक्त अभ्यास गरेका छन् । सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वाटर वागेश्वरी गण बाँकेद्वारा आयोजित जानकी...