१८ जेठ, नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्जशुक्रबार एकैदिन २१ लाख मुल्य बराबराको अबैध सामग्री बरामद गरेको जनाएको छ । प्रहरी नेपालगन्ज-२० स्थित राँझा विमानस्थलबाट १८ लाख रुपियाँ बराबरको...
१८ जेठ, नेपालगन्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले जेठ २० देखि असार ७ गतेसम्म गर्मी बिदा दिएको छ। शैक्षिक क्यालेन्डरमा जेठ २७ गतेदेखि असार १४ गतेसम्म गर्मी बिदा तोकिएको भए पनि गर्मी अत्यधिक बढेर पठनपाठनमा समस्या भएको भन्दै हप्ता दिन अगाडि नै गर्मी...
१८ जेठ, नेपालगन्ज । नेपालगन्ज र धनगढीको तापक्रम बिहीबार ४४ डिग्री नाघेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको विवरण अनुसार बुधबार धनगढीमा ४४.१ र नेपालगन्जमा ४४.२ डिग्री सेल्सियत तापक्रम मापन भएको हो। यो तापक्रम यसपालिकै सबैभन्दा बढी...
१८ जेठ, नेपालगन्ज । समाचार संकलनका क्रममा नयाँ सराेकार अनलाइनका पत्रकार प्रदिप गुप्तालाई अभद्र व्यवहार गर्ने शिक्षकलाई प्रेस सेन्टर नेपाल बाँकेले कारबाहिकाे माग गरेकाे छ । बिहिबार प्रेस विज्ञप्ती जारी गर्दै सेन्टरले बर्दियाकाे गुलरीयामा रहेकाे...
१७ जेठ, नेपालगन्ज । बाँके प्रहरीले जानकी गाउँपालिकामा गत बैशाख २७ गते भएको एक जनाको हत्या आरोपमा तीन जनालाई पक्राउ गरेको छ। मृतकको छोराको किटानी जाहेरीका आधारमा अनुसन्धानका लागि ३ जनालाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ । गत बैशाख २७ गते जानकी-२...
१६ जेठ, कोहलपुर । नेपालकै प्रचण्ड गर्मी हुने ठाँउ मध्यको एक हो नेपालगन्ज । नेपालगन्ज देखी १६ किलोमिटर उत्तरमा छ कोहलपुर । नेपालगन्जकै हाराहारीमा गर्मी हुने कोहलपुरमा पहिलो पटक स्याउ फलेको छ । तराईमा स्याउ फल्यो भनेको सुन्दा अचम्म लाग्नसक्छ, तर कोहलपुर...
१५ जेठ, काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा लुम्बिनी प्रदेशमा रहेको भेरी अस्पताललाई सिकलसेल एनेमिया उपचार केन्द्र रूपमा विकास गरिने बताएका छन् । आगामी आर्थिक वर्षको बजेट भाषण मार्फत अर्थमन्त्री पुनले यसको घोषणा गरेका हुन् । यस्तै,...
१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा १५ हजार ५७१ हेक्टर क्षेत्रफलमा सिँचाइ विस्तार गरिने घोषणा गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले रानीजमराकुलरीया सिंचाइ अन्तर्गत १४ हजार ९ सय हेक्टर क्षेत्रमा प्रथम...
१५ जेठ, रासस । लुम्बिनी प्रदेश सरकारले कृषि क्षेत्रका योजना तर्जुमा र बजेट विनियोजनमा व्यवस्थित बनाउन कृषि तथ्याङ्क अद्यावधिक गरेको छ । सरकारी कार्यालयले सार्वजनिक गरेका फरक फरक तथ्याङ्कबाट योजना तर्जुमा तथा बजेट विनियोजनमा समस्या देखिने गरेकाले...
१४ जेठ, कोहलपुर । बाँकेको नरैनापुर गाँउपालिकाका कर्मचारी तथा शिक्षकहरु आन्दोलित भएका छन । आईतबार नरैनापुर गाँउपालिकाका शिक्षा अधिकृत कृष्ण थारु र प्राविधिक कमल केसी माथि कार्यालयभित्रै अभद्र व्यवहार भएको भन्दै गाँउपालिकाका कर्मचारीहरु आन्दोलनमा...