२४ भदाै, नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिकाका एक जना बालिकामा जापानी इन्सेफलाइटिस पुष्टि भएको छ । ज्वरो, टाउको दुख्ने र पेट दुख्ने लगायतको समस्याबाट पालिकामा धेरै जना बिरामी रहेको...
२३ भदौ, दाङ । लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी कारागार चलान भएका छन् । ३३ वर्ष पुरानो मुद्दामा दोषी ठहरिएका सांसद केसीले आइतबार रुकुम पूर्व जिल्ला अदालत पुगेर आत्मसर्मण गरेका हुन् । उनलाई आइतबार नै कारागार चलान गरिएको रुकुम पूर्वका डीएसपी माधव...
२२ भदाै, कोहलपुर । बाँकेकाे एक विद्यालयले ३० महिनादेखि स्थायी शिक्षकलाई हाजिर गर्नबाट बञ्चित गराएकाे घटना बाहिरीएकाे छ । बाँकेको राप्तिसोनारी ८ मा रहेको गणेश मावि ढकेरीले आफ्नो विद्यालयमा स्थायी रुपमा शिक्षण गरिरहेकी पुष्पा कुमारी थारूलाई बिगत ३०...
२२ भदाै, काेहलपुर । बाँकेको कोहलपुरमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ, भने सोही दुर्घटनामा एक जना घाइते भएका छन् । शनिबार बिहान करिब ३:३० बजेको समयमा कोहलपुर नगरपालिका वडा नम्बर-१० कौशिल्या अस्पताल नजिकै मोटरसाइकल दुर्घटना भएको थियो...
२१ भदौ, नेपालगन्ज । अगैया-नेपालगन्ज जोड्ने हुलाकी सडकले स्थानीयलाई आवतजावतमा सहज भएको छ । कालोपत्रे भएको हुलाकी सडकबाट सवारीसाधनमार्फत नेपालगञ्ज आवतजावत गर्न स्थानीयलाई सहज भएको हो । “हामी पहिले कोहलपुर हुँदै नेपालगन्ज जानुपर्ने थियो तर अहिले त्यो...
२१ भदौ, नेपालगन्ज । भारतीय प्रतिष्ठित म्याक्स अस्पतालले नेपालगन्जमा बिहीबार 'निरन्तर चिकित्सा शिक्षा' (सिएमई) सम्बन्धि कार्यशाला गरेको छ । केही महिनाअघि उत्तरप्रदेशको राजधानी लखनउस्थित सहारा अस्पतालको पुर्ण स्वामित्व लिइसकेपछि म्याक्सले ‘निरन्तर...
२१ भदौ, काठमाडौं । बर्दियाको मधुवन नगरपालिका-६ मा गैंडाको आक्रमणबाट एकजना गाइडको मृत्यु भएको छ । एक अमेरिकी नागरिकसहित दुई जना घाइते भएका छन् । नेपाली सेनाका अनुसार, बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती इलाकामा पर्ने डल्ला सामुदायिक वनमा गैंडाको...
२० भदौ, नेपालगन्ज । बाँकेको सीमावर्ती भारतीय बजार रुपैडिहामा दैनिक उपभोग्य वस्तु खरिदका लागि नेपाली उपभोक्ताको लर्को लागेको छ । तीज आइसक्दा पनि नेपालगञ्ज बजारमा खासै चहलपहल छैन । सीमापारि भारतीय बजार रूपैडिहामा भने किनमेल गर्ने नेपाली उपभोक्ताको...
२० भदौ, कोहलपुर । लुम्बिनी प्रदेश सरकाले बडका अत्तवारी पर्वका अवसरमा आइतबार तराईका ६ जिल्लामा सार्वजनिक बिदा दिएको छ । प्रदेशका थारू समुदायको बसोवास रहेका रूपन्देही, कपिलबस्तु, दाङ, बाँके, बर्दिया र पश्चिम नवलपरासीमा बिदा दिएको हो । प्रदेशको आन्तरिक...
२० भदौ, कोहलपुर । बाँकेको कोहलपुरमा हुम्ली एकता समाज गठन हुने भएको छ । “सामूहिक जमघट हाम्रो आवश्यकता, बाँकेमा हुम्लीको एकता र दिगो विकासको सुनिश्चितता” भन्ने मुल नाराका साथ बाँकेमा हुम्ली एकता समाज गठन हुने भएको हो । हुम्ला जिल्लाबाट बाँके जिल्लाका...