मुस्लिम समुदायको पवित्र महिना रमजानको अवसरमा नेपलीज मुस्लिम सोसाईटी र थर्ड एलायन्सले “धार्मिक भातृत्वका लागि सामुदायिक इफ्तार” कार्यक्रम शुक्रबार बाँकेको सोनपुरमा सम्पन्न गरेको...
प्रदेश नम्बर ५ मा जनप्रतिनिधिका लागि झन्डै अढाई अर्ब तलवमा खर्च हुने भएको छ । स्थानीय तहका पदाधिकारी तथा सदस्यको सेवा सुविधा सम्बन्धी बनेको विधेयक जेठ १६ गते बसेको प्रदेश नम्बर ५ को प्रदेशसभा बैठकबाट पारित गरेसँगै प्रदेश नम्बर पाँचका मुख्य मन्त्रीदेखि...
नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली काँग्रेसलाई अब नयाँ ऊर्जा दिनुपर्ने आवश्यकता औँल्याएका छन् । नेपाली काँग्रेस, बाँके क्षेत्र नं. १ ले कोहलपुरमा आयोजना गरेको नेपाली काँग्रेस कार्यकर्ता प्रशिक्षणको उद्घाटन सत्रलाई सम्बोधन गर्दै...
कोहलपुर नगरपालिका-१ कौशिलानगरमा रहेको ब्राईटलाईट स्कुलमा मावि र आधारभुत तहका विद्यार्थीहरु बिच वादविवाद कार्यक्रम सम्पन्न भएको छ । मा.वि. तहमा ‘धन भन्दा विद्या ठुलो’ भन्ने विषयमा विद्यार्थीहरुबिच भएको वादविवाद प्रतियोगितामा उक्त तहका ५ जना विद्यार्थीले...
उपप्रमुख संयोजक रहेको नगरस्तरीय अनुगमन समितिले कोहलपुर नगरपालिका अन्तर्गत संचालनमा रहेका विभिन्न योजनाहरुको अनुगमनलाई तिब्रता दिएको छ । नियमित अनुगमन गर्दा भौतीक पूर्वाधार विकास तर्फका अधिकाशं योजनाहरु पछिल्लो समयमा गुणस्तरमा सुधार आएको अनुगमन...
बाँकेको कोहलपुर बिहीबारदेखि नवौं राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिता सुरु भएको छ । कोहलपुरमा रहेको प्रस्तवित अन्तर्राष्टिूय क्रिकेट मैदानमा राष्ट्रिय बहिरा क्रिकेट संघ नेपाल आयोजना र बाँके बहिरा क्रिकेट संघको आथित्यतामा प्रतियोगिता सुरु भएको छ...
कोहलपुर नगरपालिका अन्तर्गत संचालित आर्थिक विकास तर्फका कार्यक्रमहरु प्रतिफल विहिन जस्तै देखिएका छन । चालु अ.व. मा कोहलपुर नगरपालिकाको नगर सभाबाट पारित झण्डै तिन दर्जन बढि त्यस्ता योजनाहरुकालागि वित्तिय समानिकरण अनुदान तर्फको रु.२ करोड १६ लाख ४५ हजार...
तमु (गुरुङ्ग) समुदायकालागि मातृभाषा प्रशिक्षण कार्यक्रम नेपालगन्जमा सुरु भएको छ । नेपालगन्ज उप–महानगरपालिकाको आयोजना तथा गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्यसमिति बाँकेको समन्वयमा १० दिने प्रशिक्षण कार्यक्रम संचालन गरिएको हो । स्थानिय बौद्ध धर्म...
बाँकेको डुडुवा गाउँपालिकामा आँधी हुरीले ढलेका पोल मर्मत नहुँदा स्थानीयले अझै बत्ती बाल्न पाएका छैनन् । एक हप्ता अघि आएको आँधी हुरीले गाउँपालिकाको वार्ड नं. ४ र ५ मा ३० वटा विद्युत पोल ढलेका छन, भने केही भाँचिएका छन । विद्युत कार्यालयले सुस्त गतिमा पोल...
बाँकेको डुडुवा गाउपालिका वडा न. ६ हिरमिनियामा टेक्टर पल्टिदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार बुधबार विहान साढे ११ बजे तीब्र गतिमा रहेका भे१त ५९८६ न. को टेक्टर अनियन्त्रित भई पल्टिदा सोही ठाँउकी ६० वर्षिया...