कोहलपुर नगरपालिका वडा नं. ३ मैटहवामा ५ वर्षिया मुस्लिम समुदायकी वालिका बलात्कृत भएकी छिन् । सोही ठाउँमा बस्ने १५ बर्षिय किशोर हरुण खाँनले मंगलबार दिउँसो बलात्कार गरेको प्रहरीले जनाएको...
लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेड कर्मचारी संगठन केन्द्रीय कमिटीका पदाधिकारीकाे साेमबार एक कार्यक्रमका बिच सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । कर्मचारी संगठनको अाफनो ५ अौं अधिबेशन साउन १९ गते शिक्षण अस्पताल कोहलपुरमा सर्वसम्मतिले सम्पन्न भएको...
५ नम्बर प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारि मन्त्री आरती पौडेललाई पृत्रीशोक परेको छ । घाँटीको क्यान्सरबाट ग्रसीत मन्त्री पौडेलका पिता बाबुराम पौडेलको भारतको लखनउमा उपचारका क्रममा मृत्यु भएको छ । विगत लामो समयदेखि उपचार गराउँदै आएका पौडेलको थप...
बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका परिवारलाई न्याय र प्रहरीको गोली लागि मृत्यु भएका सोनु खुनाको पक्षमा न्याय माग्दै कोहलपुरमा दिप प्रज्वलन गरिएको छ । कोहलपुरमा पहिलो पटक घटनाको विरोध तथा र घटनामा दिवंगत भएका दुवै जनाको आत्माको चीर शान्तिको कामना...
नेपालगन्ज उपमहानगरपालिकाले सडकमा पार्किङ गरेवापत अब कुनैपनि शुल्क नलिने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाले सडकमा पार्किङ गरे वापत सर्वसाधारणसँग शुल्क लिने तयारी गरेपनि हाललाई स्थगीत गरेको हो । उपमहानगरपलिकाले नगरका ५० ठाउँमा पार्किङ स्थल तोकेर...
५ नम्बर प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारि मन्त्री अारती पाैडेललाई पृत्रीशाेक परेकाे छ । स्वास्थ्य समस्याका कारण उपचाकालागि भारतकाे लखनउ पुर्याईएका मन्त्री पाैडेलका बुबा बाबुराम पाैडेलकाे उपचारका क्रममा मृत्यु भएकाे हाे । उपचारकै क्रममा राति...
बाँके स्कुल आईडल-२०७५ को तेस्रो अडिसन राउण्ड शनिबार सम्पन्न भएको छ । शनिबार बाँकेको नेपालगन्जस्थित बाटिका होटलमा भएको अडिसन राउण्डबाट जिल्लाका १२ वटा विद्यालय सेमिफाइनल राउण्ड कालागि छनोट भएका छन । दोस्रो राउण्डबाट छनौट हुन सफल १४ वटा विद्यालयहरुबिच...
नेवाः देय दबू जिल्ला समिति बाँकेको प्रथम जिल्ला अध्यक्षमा कृष्ण प्रसाद श्रेष्ठ चयन भएका छन । बाँकेको नेपालगन्जमा सम्पन्न प्रथम अधिबेशनबाट सदस्यमा छनौट गरिएका श्रेष्ठको अध्यक्षतामा प्रथम कार्यसमिति चयन गरिएको हो । शनिबार सम्पन्न समितिको पहिलो बैठकले...
नेपाल मुद्रण उद्योग महासंघ बाँके शाखाको अध्यक्षमा चण्डी प्रसाद गैरे निर्वाचित भएका छन । शनिबार सम्पन्न शाखाको तेस्रो जिल्ला अधिवेशनबाट गैरेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । जसको वरिष्ठ उपाध्यक्षमा अन्तरिक्ष देवकोटा, उपाध्यक्षमा...
प्लान नेपाल र साथी संस्थाको आर्थिक सहयोगमा कोहलपुर नगरपालिका वडा नं. २ स्तरिय बाल संरक्षण समितिको आयोजनामा मानव वेचविखन विरुद्ध स्थानिय जनप्रतिनिधि तथा सरोकार निकायहरुको लागि एक दिवसिय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि...