४ साउन, कोहलपुर । बाँकेको कोहलपुर–नेपालगन्ज सडकखण्डमा शुक्रबार दिउँसो सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नेपालगंजबाट कोहलपुर तर्फ गइरहेको लु २ ख ४६ नम्बरको बसले जानकी गाउँपालिका...
४ साउन, नरैनापुर । बाँकेको विकट मध्येको एक नरैनापुरमा २१ वर्ष पछि इलाका प्रशासन कार्यालय पुनःस्थापना भएको छ । बिहिबार एक कार्यक्रमका बिच लुम्बिनी प्रदेश सरकारका ऊर्जा, जल स्रोत तथा सिचाई मन्त्री कृष्ण केसीले ईलाका प्रशासन कार्यालयको भवन उद्घाटन गरेकी...
४ साउन, कोहलपुर । बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रबाट एक जना शिकारी रंगेहात पक्राउ परेका छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ अन्तर्गत पर्ने महादेवा जंगलबाट ४४ वर्षका मोहन थारु पक्राउ परेका हुन् । कोहलपुर नगरपालिका वडा नं. १३ सिम्री निवासी...
३ साउन, नेपालगन्ज । बाँकेको नेपालगञ्ज आसपास क्षेत्रका लागि ३३ केभी प्रसारण लाइनमार्फत दुई नयाँ मध्यम प्रशारण लाइन जडान गरिएको छ । कोहलपुर राष्ट्रिय प्रसारण लाइन (ग्रिड) बाट थप १० मेगावाट विद्युत् लाइन जडान भएको नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण...
२ साउन, कोहलपुर । कोहलपुर उद्योग बाणिज्य संघमा अनिश्चितकालिन तालाबन्दी गरीएको छ । विधान विपरीत निर्वाचन लक्षित फर्म तथा उद्योग दर्ता/नविकरण गरेको भन्दै नेपाल उद्योग तथा ब्यबसायी महासंघ कोहलपुर नगर कमिटीले बुधबार वाणिज्य संघमा तालाबन्दी गरेको हो । नेपाल...
२ साउन, नेपालगन्ज । सिआईबी र राष्ट्रिय अनुसन्धानको 'डिएसपी हुँ' भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले दिएको जानकारी अनुसार जिल्ला दैलेख नारायण नगरपालिका ५ बस्ने वर्ष ३० का...
१ साउन, नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालीकाले भोली (साउन २ गते) स्थानिय बिदा दिने भएको छ । मुस्लिम समुदायको मोहरम पर्वको अवसरमा उपमहानगरले भोली नगरभित्रका सम्पूर्ण विद्यालयमा बिदा दिने जनाएको छ । उपमहागरको शिक्षा, युवा तथा खेलकुद महाशाखाले...
१ साउन, नेपालगन्ज । नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा लक्ष्य भन्दा न्यून राजस्व सङ्कलन गरेको छ । गत आवमा २८ अर्व ६६ करोड रुपियाँ राजस्व सङ्कलनको लक्ष्य रहेकोमा १८ अर्व १५ करोड रुपियाँ मात्रै राजश्व सङ्कलन भएको भन्सार प्रमुख ध्रुवराज...
१ साउन, कोहलपुर । नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा विमा पुन: सुचारु भएको छ । अस्पतालमा प्रवाह हुँदै आएको उक्त्त सेवा केहि समययता बन्द भएको थियो। पुन: नेपाल सरकारसँग सम्झौता भएअनुसार सेवा सुचारु गरिएको अस्पतालका निर्देशक डा. आर.वि. रानाले...
३१ असार, नेपालगन्ज । बाँकेको नेपालगञ्ज १५ जमुनाह स्थित प्रतिवन्धित औषधी सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका वडा नम्बर १५ बस्ने छोटेलाल थारु र सोही ठाउँ बस्ने भुन्सी थारु रहेका छन् । भारतको रुपैडियाबाट नेपालगंज तर्फ आउदै गरेको...