खजुरा ४ डि गाउँकि प्रतिमा शर्माको अध्ययनका लागि वडा अध्यक्ष सुमन मल्लले तीन महिनाको तलब सहयोग गरेका छन । शुक्रवार उनको निवासमै पुगेर खजुरा गाउँपालिका १ का अध्यक्ष मल्लले प्रतिमाका बुवा...
बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.३ साविक सोरहवामा शिक्षाको सवालमा भएको बृहत छलफलमा शैक्षिक गुणस्तर बढाउन विद्यालय र अभिभावक विच अन्तरक्रिया हुनु पर्नेमा सहभागीहरुले जोड दिएका छन् । सो छलफलमा वडा नं.३ का वडा अध्यक्ष दुर्गा प्रसाद पराजुलीले...
नेपालगन्ज, नेपालगन्जबाट प्रकाशित समय अधिकार दैनिकका प्रकाशक÷सम्पादक रहिस अहमद सिद्धिकी पुनः अस्वस्थ भएका छन् । पुनः अस्वस्थ भएपछि उनी एक हप्तादेखी अस्पतालमा भर्ना भएका छन् । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको मेडिकल वार्डमा भर्ना भएका...
नेपालगन्ज - बिहीबार दिनभर नेपालगन्जलाई आतंकित बनाउने गरी पुष्पलाल चोकमा बम राख्ने व्यक्तिलाई बाँके प्रहरीले २४ घण्टा नबित्दै पक्राउ गरि सार्बजनीक गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले बिहीबार राती नै कमाण्डो गु्रपका नाममा आतंक मच्चाउने व्यक्तिलाई...
धार्मिक तथा पर्यटकीय गन्तव्य गौमुखीको प्रवर्द्धनका लागि प्यूठानमा ‘गौमुखी मिडिया सम्मेलन’ हुने भएको छ । सोहि अबसरमा आगामी मंसीरको दोस्रो साता जिल्लाको पवित्र धार्मिक एवं पर्यटकीय तिर्थस्थल गौमुखीमा देशभरका पत्रकारहरु जुट्ने भएका छन् । मंसीर १४ र...
बाँकेको नेपालगन्जमा बम आतङ्क मच्चाउने समुहको पहिचान खुलेको छ । कमाण्डो ग्रुप नामक समुहले बुधबार नेपालगन्जस्थित पुष्पलाल चोकमा बम राखेको दाबी गरेको छ । पुष्लालको शालिकमुनी प्लाष्टिकको झोलाभित्र शंकास्पद बस्तु वम भेटिएको हो । नेपाली सेनाको टोलीले...
रुकुम पश्चिमको आठविसकोट नगरपालिका ९ राडी बजारको चौतारा मेलामा खेलिरहेको पिङ भाँचिदा चार जना घाइते भएका छन्। घाइते हुनेमा आठविसकोट नगरपालिका-४, गोतामकोटका ५२ वर्षीय कालिबहादुर विक, उनकी श्रीमती ५१ वर्षीय बेलमती विक, आठविसकोट नगरपालिका-११ गोइरीकी १४...
पश्चिम नेपालकी चर्चित लोकदोहोरी गायीका सपना शाहीलाई मातृशोक परेको छ । बाँकेको कोहलपुरमा बस्दै आएकी शाहीकी आमा गोमा शाहीको सडक दृर्घटनामा मृत्यु भएको हो । नेपाल मजदुर किसान पार्टीकी नेतृ समेत रहेकी शाहीलाई भे १ च १६७२ नम्बरको म्याजिक भ्यानले ठक्कर दिएको...
तत्कालिन जिल्ला कृषि विकास कार्यालय बाँकेमा सञ्चालन गरिएको किसान कल सेन्टर प्रयोगबिहीन भएको छ । किसानले फोन गर्दा पैसा नलाग्ने, फोन मार्फत नै किसानले आफूले चाहेको जिज्ञासा प्राप्त गर्न सकिने गरी ल्याएको उक्त सेन्टर सञ्चालनको तीन बर्षमै प्रयोगविहीन...
बाँके जिल्ला प्रशासन कार्यालय बाँकेमा दर्ता रहेको नेपाल मुद्रण उद्योग संघ, बाँकेको मंगलवार संघका कार्यवाहक अध्यक्ष चिन्तामणि उपाध्यायको अध्यक्षतामा बसेको बैठकले संघको लेटर प्याड र छाप प्रयोग गरी किर्ते पत्राचार गरेकोमा घोर भत्र्सना गरेको छ । उक्त...