समता स्कुल डोल्पाको सहयोगार्थ आर्थिक सहयोग संकलन गरिएको छ । बाँकेको कोहलपुरमा रहेको समता उप-केन्द्र (व्यूरो) कार्यालयमा एक कार्यक्रमको आयोजना गरी आर्थिक सहयोग संकलन गरिएको हो । बुधबार...
परियोजना सकिएपनि कार्यक्रमलाई निरन्तरता दिने वडा अध्यक्ष हमालको प्रतिवद्धता बालबालिकाको शैक्षिक अवस्थामा सुधार ल्याउनुका साथै बाल संरक्षणका लागि नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालन भैरहेको सहयात्रा परियोजना सकिएपछि पनि सो परियोजनाले गरिरहेको...
गत भदौ १४ गते बाँके डुडुवा गाँउपालिका वडा नं. २ बाबागाँउमा डुबेर मृत्यु भएकी भनिएकी अन्नु वर्माको हत्या भएको आफन्तहरुले दाबी गरेका छन । बुधबार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरी मृतक वर्माका आफन्तहरुले उनलाई आफ्नै सासुको योजनामा हत्या गरिएका...
बुधबार बेलुका नेपालगन्जको पुस्पलाल चोकमा नेपालगन्जबाट कोहलपुर तर्फ गैरहेको ना ६ ख १२०१ नम्बरको मालबाहक ट्र्कले ठक्कर दिदा एक स्कुटी चालक गम्भीर घाइते भएका छन । ट्रकले ठक्कर दिदा भे ४ प ७७४४ नम्बरको स्कुटीमा सवार नेपालगन्ज कारकादो बस्ने बर्ष २८ का सन्तोष...
मानव बेचविखन तथा ओसार-पसार विरुद्धको १२ औं राष्ट्रिय दिवसका अवसरमा कोहलपुर आयोजित एक अन्तरक्रिया कार्यक्रम मार्फत ५ बुँदे प्रतिवद्धता-पत्र जारी गरिएको छ । बुधबार कोहलपुर नगरपालिकाको आयोजनामा मानव बेचविखन तथा ओसार पसारलाई न्यूनिकरण तथा नियन्त्रण...
प्रदेश ५ का सबै नगरपालिका र गाउँपालिकामा कम्तीमा एउटा खेल मैदानलागि प्रदेश सरकारले ५५ करोड ६० लाख रुपैयाँ विनियोजन गरेको छ । उक्त रकम स्थानीय तहलाई सशर्त अनुदानमा उपलब्ध गराइने बताईएको छ । प्रदेश ५ मा एक सय ९ वटा स्थानीय तह छन् । खेल मैदान बनाउन प्रत्येक...
बाँकेको राप्ती-सोनारी गाउँपालिकाले कार्यालयमा कार्यरत प्राविधिक कर्मचारीलाई जिल्ला समन्वय समितिमा फिर्ता पठाउने निर्णय गरेको छ । प्राविधिक कामका बिषयमा आम सेवाग्राहीबाट गुनासो आएको भन्दै राप्ती–सोनारी गाउँपालिका कार्यपालिकाको भदौं ३ गते बसेको...
सगरमाथा सिमेन्टका उत्पादनको नुमना परिक्षणमा फरक फरक भेटिएको छ । गुणस्तर नापतौल विभागले केही समय अगाडी परिक्षणका लागि लिएको बर्दिया र दाङबाट लिएको नमुना फरक फरक भेटिएको हो । वर्दियामा भेटिएको गुणस्तरहीन भनिएको सिमेन्ट चार महीना अगाडिको हो भने दाङ आएर...
गुल्मेली समाज सेवा समिति बाँके नेपालगन्जले आगामी शनिवार तीजगीत नृत्य प्रतियोगिता गर्ने भएको छ । समितिको बुधवार बसेको वैठकले कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न विभिन्न उपसमिति बनाई कामको बाँडफाँड गरिएको अध्यक्ष भाष्कर काफ्लेले जानकारी दिए । तीजको...
अन्तराष्ट्रिय गिद्ध सचेतना दिवसका अवसरमा कोहलपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । गत भदौ १४ गते विश्वभर अन्तराष्ट्रिय गिद्ध दिवस मनाईएपनि सप्ताहब्यापी कार्यक्रम अन्तर्गत मंगलबार कोहलपुरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । गिद्ध...