ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरको वर्तमान दुई वटै कार्यसमिति बिघटन हुने भएका छन । बिगत लामो समयदेखि विवादमा मुछिदै आएको उक्त पुस्तकालयमा गठित दुबै कार्यसमिति...
बाँकेको राप्तीसोनारी गाउँपालिकाले ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई विभिन्न माग सहितको ज्ञापन-पत्र बुझाएको छ । गाउँपालिका अध्यक्ष लाहुराम थारु सहितको टोलीले प्रदेश राजधानी बुटवल पुगेरै बुधबार मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् । गाउँपालिकाले...
नेपालगञ्जस्थित राँझा विमानस्थलमा बेवारिसे अवस्थामा भेटिएको हाते व्याग सम्बन्धित ब्यक्तिलाई बुझाईएको छ । सिमा प्रहरी चौकी हिल्सा हुम्ला दरबन्दीका प्रहरी हवल्दार आत्मराम भण्डारी र प्रहरी चौकी ठेहे हुम्ला दरबन्दीका प्रहरी जवान सुरेन्द्रबहादुर केसीले...
विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) ले नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्यापसमा ५ अौ इकाइ सम्मेलन सम्पन्न गरेको छ । सम्मेलनले डिल्ली क्षेत्रीको अध्यक्षतामा २१ सदस्यीय क्याम्पस मुल इकाई कमिटि गठन गरेको छ । जसको...
बाँकेको जानकी गाउँपालिका-६ गनापुरमा एक ब्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन । गनापुरस्थित फारामटोलमा रहेको माइतीघरमा बस्दै आएकी एक महिलालाई उनकै श्रीमानले कुटोको हिडले प्रहार गर्दा महिलाको ज्यान गएको प्रहरीले जनाएको छ । सोमबार राति श्रीमानको...
फेस अफ नेपालगन्ज-२०१८ का विजेता टिमलाई सद्भाव दुत घोषणा गरिएको छ । एक वर्षको लागि नीलसागर असहाय अशक्त तथा जेष्ठ नागरिक पुनस्थापना केन्द्र नेपालगन्जले फेस अफ नेपालगन्जका विजेता तथा फेस अफ नेपालगन्जका संयोजक र कार्यक्रम कोडिनेटरलाई सद्भाव दुत घोषणा...
साँगितिक क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका दुई जना ब्यक्ति सम्मानित हुने भएका छन । यहि असोज १२ गते हुन गईरहेको राष्ट्रिय संगितकर्मी संघ बाँकेको जिल्ला अधिवेशनका अवसरमा डेउडा गायक नरेन्द्रराज रेग्मी र वरिष्ठ संगितकार सुनिल सागरलाई सम्मान...
हेबिट्याट नेपालको आर्थिक सहयोग तथा महिला उपकार मञ्च कोहलपुरको समन्वयमा राप्ती सोनारी-६ फत्तेपुरमा १ सय ४ घर बन्ने भएको छ । महिला उपकार मञ्चको समन्वयमा २०७२ सालका बाढी पिडीतकालागी घर निर्माणमा हेबिट्याट नेपालले आर्थिक सहयोग गरेको परियोजना प्रमुख साजन...
राप्ती सोनारी-६ फत्तेपुर मेहमानपुरको एक परिवारलाई महिला उपकार मञ्चले घर उपलब्ध गराउने भएको छ । आर्थिक रुपमा बिपन्न ५२ वर्षिया विन्तीराम थारुको परीवारलाई बाढी प्रकोप प्रतिकार्य कार्यक्रम अन्र्तगत बरण्डा र भान्सा सहितको घर उपलब्ध गराउने तयारी भईरहेको...
बाँके निर्वाचन क्षेत्र नं. १ का साँसद महेश्वर गहतराजलाई अहिले भ्याईनभ्याई छ । केही दिनको बिदालाई सदुपयोग गर्दै आफ्नो निर्वाचन क्षेत्र फर्किएका प्रतिनिधी सभा सदस्य अथक प्रायः आफ्नो मतदाताहरुको गुनासो सुन्दै गरेको अवस्थामा भेटिन्छन । बाँकेकै विकट क्षेत्रका...