बाँकेमा क्रियाशील महिला पत्रकारहरुलाई मुलुकी अपराध ऐन २०७४ र १६ दिने महिला हिंसा विरुद्धको अभियानको बारेमा प्रशिक्षण दिईएको छ । भदौ १ गतेबाट लागु भएको नयाँ कानुन (मुलकी अपराध ऐन २०७४)...
गण्डकी बिकास वैंकले कोहलपुरमा आफ्नो शाखा बिस्तार गरेको छ । आईतबार कोहलपुर नगरपालिकाका मेयर एल.वि. रावतले ६९ औं शाखाको रुपमा कोहलपुर शाखाको उद्घाटन गरेका हुन । कोहलपुरस्थित रेडक्रश रोडमा संचालनमा आएको उक्त बैंकले आईतबारबाट औपचारीक सेवा सुभारम्भ गरेको...
अन्तरराष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवसका अवसरमा हस्ताक्षर अभियान संचालन गरिएको छ। प्रत्येक वर्ष डिसेम्बर ९ मा मनाईने यो दिवस सूचना र मानव अधिकार अनुुसन्धान केन्द्र, नेपाल युवा परिषद, प्रदेश नं. ५ मानव र वातावरणको सयूक्त आयोजनामा भ्रष्टाचार विरुद्ध...
कोहलपुर नगरपालिकाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य तथा आँखा शिविरबाट ४ सय बढी जेष्ठ नागरिकहरुले स्वास्थ्य लाभ लिएका छन् । कोहलपुर नगरपालिकाको वार्षीक कार्ययोजना अनुसार प्रत्येक आर्थिक वर्षमा नगरपालिकाका १५ वटै वडाहरुमा रहेका जेष्ठ नागरिकहरुको...
वडास्तरबाटै लागुऔषध नियन्त्रण तथा शान्तिसुरक्षा कायम राख्न प्रहरीको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कोहलपुर नगरपालिकाका वडाहरुमा समुदाय प्रहरी वडा समिति गठन गरिएको छ । अभियान अन्र्तगत कोहलपुर नगरपालिका वडा नं. १० मा वडाध्यक्ष निम बहादुर...
प्युठानको झिमरुक गाउँपालिकाको भवन निमार्णको केन्द्र र स्थान निर्वाचनद्धारा भ्यागुतेमा टुङ्गिएको छ । लामो समयदेखी केन्द्र कहाँ राख्ने भन्ने छलफल र बहस चलेपनि टुङ्गगो लाग्न सकेको थिएन । त्यसैका लागि चलेको यस गाउँपालिकामा शनिवार विशेष गाउँसभाले मतदानबाट...
बर्दियाको बढैयाताल गाउँपालिकाको वडा नं. ३ ले आफनो वडामा रहेका तीनसय बढी जेष्ठ नागरिकहरुलाई निशुल्क स्वास्थ्य शिविरको आयोजना गरि प्राथमिक स्वास्थ्य केन्द्र सोरहवामा स्वास्थ्य परिक्षण गराएको छ । स्वास्थ्य परिक्षण शिविरको उद्घाटन गर्दै बढैयाताल गाउँपालिकाका...
कोहलपुर जेसिज वर्ष २०१९ को अध्यक्षमा संगिता सुवेदी निर्वाचित भएकी छन । शनिबार सम्पन्न जेसिजको ११ औं शाखा अधिवेशनबाट सुवेदी सर्वसम्मत अध्यक्षमा निर्वाचित भएकी हुन । त्यसैगरी कार्यकारिणी उपाध्यक्षमा धुब्र आचार्य र राम प्रसाद पाण्डे चयन भएका छन भने उपाध्यक्षमा...
बढैयाताल गाँउपालिमा सामुदाय प्रहरी साझेदारी अन्तरगत सामुदाय प्रहरी पालीका समिति गठन गरिएको छ । बढैयाताल गाँउपालिकाका अध्यक्ष लाल बहाुदर श्रेष्ठको संयोजकमा २१ सदस्यीय गाँउपालिका स्तरीय सामुदाय प्रहरी साझेदारी समिति गठन भएको हो । जसको सहसंयोजकमा...
खजुरा गाउँपालिकाको आयोजना तथा प्लान ईन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगन्जको सहयोग र सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) को सहकार्यमा खजुरा गाउँपालिकामा शिक्षा समिति पदाधिकारीहरुसंग विद्यालय स्तरीय बाल संरक्षण नीति निर्माण सम्बन्धि एक दिने कार्यशाला...