प्रदेश नं. ५


मिडिया नेपालको दोस्रो राष्ट्रिय भेला आगामि फागुन २१ र २२ गते लुम्विनी प्रदेशको बुटवलमा हुने भएको छ । शुक्रबार अध्यक्ष गोपाल पौड्यालको अध्यक्षतामा काठमाडौंमा सम्पन्न मिडिया नेपालको...

  • नेपालगन्जमा बिहिबारदेखि अनलाईन बिजिनेस फेस्टिभल शुरु भएको छ । मिठो छ फुड प्रालिले फेस्टिबलको आयोजना गरिएको हो । फाल्गुण १ गतेसम्म नेपालगन्जस्थित बाटिका होटल परिसरमा फेष्टिभल संचालन हुने आयोजक संस्थाका प्रमुख सौभाग्य जंग शाहले जानकारी दिए । शाहले...

  • बाँकेमा कस्तुरीको बिनासहित पाँच जना पक्राउ परेका छन । बिहिबार नेपालगन्ज उपमहानगरपालिका १ मा रहेको लौटन थारुको घरबाट कस्तुरीको बिना र जङ्गली जनावरको दाँत सहित ५ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बन्यजन्तुको अबैध रुपमा खरिद...

  • भारतबाट भन्सार छली नेपाल भित्राईएका सामान प्रहरीले बरामद गरेको छ । नेपालगंज उप-महानगरपालिका वडा नं. १३ बाट १ लाख २३ हजार पाँच सय मुल्य बराबरको बिभिन्न अबैध सामग्री बरामद गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीका अनुसार भन्सार छलि ल्याईएका...

  • लायन्स कलव अफ कोहलपुर र मेचीमहाकाली बुहारी संयुक्त आवाज बाँकेले भागिरथी भट्टको हत्याको बिरोध तथा न्यायका लागि शान्तिपुर्ण सडक प्रदर्शन गरेको छ । बलात्कारपछि हत्या गरीएकी भट्टको न्यायको माग गर्दै बिहिबार बाँकेको कोहलपुरमा प्रदर्शन गरीएको हो । स्थानिय...

  • बाँकेको नेपालगन्जमा पहिलो पटक आर्ट ग्यालरी सञ्चालनमा आएको छ । नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा। धवल शम्शेर राणा र मोर्डन आर्टकी कलाकार शिवाङ्गिनी राणाले बिहीबार संयुक्त रुपमा नेपालगन्जको होटल वाटिकामा ‘वाटिका आर्ट ग्यालरी’को उद्घाटन गरेका हुन्...

  • बलात्कारीलाई कारबाहीको माग गर्दै बिरोध र्‍यालीमा हिडेका दुई छात्रालाई हायस गाडीले ठक्कर दिएको छ । कोहलपुर नगरपालिका ११ हाईस्कुल नजिकै सडकमा हिडिरहेका बालिकाहरुलाई हायसले ठक्कर दिएको हो । नेपालगन्जबाट दाङतर्फ जाँदै गरेको बा२ख ५७८ नम्बरको हायस गाडीले...

  • कोहलपुरमा थए एक बालिका हराएकी छन । कोहलपुर नगरपालिका १२ चप्परगौंडीकी १६ वर्षिय बालिका ३ दिनदेखी परिवारको सम्पर्कमा आएकी छैनन् । घर नजिकैको डान्स क्लबमा डान्स सिक्न जाने भन्दै माघ २५ गते बेलुका ४ बजे घरबाट निस्कीएकी रेणुका अधिकारी त्यसपछि सम्पर्कबिहिन...

  • स्कुल जानकालागि घरबाट निस्कीएकी एक बालिका हराईरहेकी छन । बाँकेको कोहलपुर नगरपालिका २ बिकासनगरकी १४ वर्षिय उषा विक २३ दिनदेखी हराईरहेको परिवार स्रोतले जनाएको छ । स्कुल जान्छु भनि माघ ५ गते घरबाट निस्किएकी उषा घर नफर्किएपछि उनका आफ्न्त चिन्तामा छन । बिहान...

  • बाँके प्रहरीले मोटरसाईकल चोरेर विभिन्न पहाडी जिल्लामा बेच्ने गिरोहलाई पक्राउ गरेको जनाएको छ । बुधबार नेपालगन्जस्थित जिल्ला प्रहरी कार्यालय बाँकेमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रहरीले मोटरसाईकल चोरीमा संलग्न ६ जनालाई पक्राउ गरेको जनाएको हो...