२६औं जनयुद्ध दिवसका अवसरमा बाँकेको कोहलपुरमा दिप प्रज्वलन गरीएको छ । राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियू बाँकेको संयुक्त आयोजनामा स्थानिय न्यूरोड चोकमा दिप प्रज्वलन गरीएको हो...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका विकास निर्माणबारे मंगलबार सिंहदरवारबाट बताउने बताएका छन् । समूहको लुम्बिनी प्रदेश कमिटीले बुटवलमा आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री...
कहिले माधब भनेकै छ, कहिले प्रचण्ड भनेकै छ, कहिले केपि भनेकै छ, कहिले विद्या भनेकै छ, भिडैभिडमा कोच्चिएर भेडाहरुलाई, आन्दोलन भनेकै छ, एउटा हातमा झण्डा छोपेकै छ, अर्को हातले कम्मर च्यापेकै छ, केपिको भाषणमा ताली ठोक्नेले, प्रचण्डको भाषणमा गाली ठोकेकै छ, सञ्जालमा...
भारतको बिहार राज्यको पश्चिम चम्मारण जिल्लाको चैनपुर कुण्डवामा एफआईआर दर्ता भएको नौ दिनपछि मात्रै प्रहरी घटनास्थल पुगेका छन् । बारबर्दिया-३ खुरखुरे फॉटाकी १२ वर्षीया सुमित्रा विकको गत जनवरी २१ मा सामूहिक बलात्कार पछि हत्या गरी जलाइएको थियो । बलात्कारपछि...
२६औं जनयुद्ध दिवसको अवसरमा नेकपा कोहलपुरको आयोजनामा मैत्रीपुर्ण फुटवल प्रतियोगिता आयोजना गरिएको छ । नेकपा कोहलपुर कमिटी र युवा विद्यार्थी बिच भएको मैत्रिपुर्ण फुटवल प्रतियोगितामा नेकपाको टिम बिजयी भएको छ । कौशिल्यानगरको फुटबल मैदानमा भएको खेलमा...
कोहलपुरका एक ब्यवसायीले आफ्नो जन्मदिन पृथक तरिकाले मनाएका छन । कोहलपुर नगरपालिका १० बिद्युतरोडमा हार्डवेयर पसल संचालन गर्दै आएका दिपक अर्यालले आफ्नो जन्मदिनका अवसरमा स्थानिय ज्ञानोदय पुस्तकालयलाई केही थान पुस्तक उपलब्ध गराएका छन । अर्यालले शुक्रबार...
प्राकृतिक छटाले भरिपूर्ण सुन्दर गाउँ हो, स्वर्गपुरी गाउँ । यो गाउँमा पाइला टेक्न पाउनु अहोभाग्य ठान्छन् अन्य गाउँका बासिन्दाहरु । यो गाउँले राष्ट्रको लागि ठूलो योगदान दिएको छ । पर्यटकीय क्षेत्रको रुपमा आर्थिक स्तम्भ हो, यो गाउँ । यसको साथसाथै विशेष...
सरकारमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले फागुन १ गते (आज) बुटवलमा गर्न लागेको शक्ति प्रदर्शनसहितको आमसभामा समर्थकको ठूलो संख्या देखाउन सत्ताको चरम दुरुपयोग गरेको आरोप लागेको छ । खासगरी सुकुम्बासी बस्तीका जनतालाई आमसभामा आउनेले लालपुर्जा...
हल्लाको हावाले साहित्यमा पनि आँधी आउँछ बेला बेला । पद्मश्री र मदनको छाप बोक्न लाम लाग्छन् । नाम र कामको तारतम्य मिलेको हुन्न भन्ने हल्ला खुब सुन्न पाइन्छ । उसो त म जस्ता पाठकले पढेपछि नै हो पुस्तकको गुण बुझ्ने । खासमा किताबले चिन्छु म कोहि लेखक चिन्नु पर्दा...
बाँकेको नरैनापुर गाउँपालिका ६ भोजपुरमा रहेको जय किसान माविको ६ कोठे नयाँ भवन उद्घाटन गरीएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत निर्माण सम्पन्न भएको दुई तले पक्की भवनको शुक्रबार बाँके क्षेत्र नं. १ का साँसद महेश्वर गहतराज अथकले...