प्रदेश नं. ५


२५ असार, नेपालगन्ज । बाँकेमा २५ प्रतिशत रोपाइँ भएको छ । पानीको अभावले असार १५ सम्म दुई प्रतिशत मात्र रोपाइँ भएको जिल्लामा केही दिनको निरन्तर वर्षाले २५ प्रतिशत रोपाइँ सफल भएको कृषि ज्ञान...

  • २५ असार, बाँके । बाँकेको बैजनाथ गाउँपालिका-७ का गणेश ठकुरीकी श्रीमती तीन महिनाअघि माइत जान्छु भनेर चार वर्षीय छोरासहित घरबाट हिँडिन् । श्रीमती केही समयमै सम्पर्कविहीन भए पनि माइतमै होलिन् भनेर ठकुरी ढुक्कजस्तै थिए तर जति गर्दा पनि सम्पर्क नभएपछि रोजगारीका...

  • २४ असार, नेपालगन्ज । बाँकेको डुडुवा नदीमा आएको बाढीमा डुबेर एक पुरुष बेपत्ता भएका छन । आइतवार साँझ करिब ५ बजे नेपालगन्ज-२० राँझा विमानस्थल पछाडि रहेको डुडुवा नदीमा पौडी खेल्ने क्रममा सोही ठाउँका ४२ वर्षीय सुशीलप्रसाद दाहाल डुबेर बेपत्ता भएका थिए । दाहालको...

  • २२ असार, नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका वडा नं. ४ सिधनवा घाटस्थित राप्ती नदी किनारामा नदीले बगाएर ल्याएका दाउरा जम्मा गर्ने स्थानीयको भिड लागेको छ । राप्ती नदीले बगाएर ल्याएका दाउरा जम्मा गर्न डुडुवा गाउँपालिकाका विभिन्न वडाका सयौँ स्थानीयहरू...

  • २२ असार, नेपालगन्ज । अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढी गाउँ बस्तीमा पस्न थालेपछि जोखिम क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सार्न थालिएको छ। राप्ती नदीको पानीले खतराको बिन्दु पार गरेर धेरै माथि बग्न थालेपछि बाँकेको डुडुवा १ का गाउँ डुबानमा...

  • २२ असार, कोहलपुर । अविरल वर्षाका कारण बाँकेस्थित राप्ती नदीमा आएको बाढीले खतराको चिन्ह पार गरेको छ। बाढीले केही गाउँहरू समेत डुबानमा पारेको छ। बाँकेको कुसुमस्थित बाढी मापन केन्द्रमा शनिबार दिउँसो १ः३० बजेको रेकर्ड अनुसार राप्ती नदीमा पानीको सतह ७ मिटर...

  • २२ असार, कोहलपुर । कैलाली कारागारका १५० जना कैदी बन्दीलाई बाँकेको नौबस्तास्थित कारागारमा सारिएको छ । कैलालीमा १५० जना क्षमताको कारागारमा ७१५ जना राखिएका थिए । उनीहरुलाई त्यहाँ व्यवस्थापन गर्न समस्या भएपछि १५० जनालाई नौबस्ता कारागारमा सारिएको कैलालीका...

  • २१ असार, कोहलपुर । तटबन्ध निर्माण गर्न सरकारसँग बजेट माग गर्दै पटक पटक हारगुहार गरे पनि सुनुवाई नहुँदा बाढी पस्ने डरले राप्ती सोनारी र नरैनापुर गाउँपालिकाका सात गाउँका स्थानीय चिन्तामा छन् । वर्षा शुरु भएर राप्ती नदीमा पानीको सतह बढ्दै जाँदा तटबन्ध...

  • २१ असार, कोहलपुर । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भईसकेको छ । यस पटक बाँके सहित देशैभरको नतिजा कमजोर आएपछि सम्बद्ध सरोकारवाला चिन्तित बनेका छन् । बाँकेका ८ वटा पालीकामा कुल ९ हजार २ सय ९३ जना विद्यार्थी एसईईमा सहभागी भएकोमा जम्मा तीन...