सलोन अढाई वर्षकै हुँदा बुवा खस्नु भएकोले लालन पालन गर्ने जिम्मा आमा साराङ्गाको थाप्लोमा आइलाग्यो । सलोन विलक्ष्ण प्रतिभा भएर निस्कियो, चित्रकलामा । उसका चित्रहरुले बजारमा चर्चा पाउन...
आईतबारदेखी पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई कोभिड-१९ विरुद्धको खोप लगाउन सुरु गरीएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणकै दोस्रो अभियान अन्तर्गत आजबाट जनप्रतिनिधि , कर्मचारी र पत्रकारलाई खोप लगाउने अभियान सुरु गरेको...
बाँके राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ कचनापुरका २८ वर्षीय हेमराज खत्री मृत अवस्थामा फेला परेका छन् । माघ १४ गतेबाट सम्पर्कविहीन भएका उनको शव शनिबार राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ बिनौनास्थित टटुवाको जंगलमा फेला परेको थियो । इलाका प्रहरी...
बेवारिशे शव व्यवस्थापन गर्दै आएका विनयजंग बस्नेतलाई प्रहरीले पक्राऊ गर्ने भएको छ । उनीविरुद्ध अदालतबाट पक्राऊ पूर्जी जारी भइसकेकाले प्रहरीले पक्राऊ गर्न लागेको हो । बेवारिशी शव व्यवस्थापनका लागि विनयजंग नेपालगञ्जमा छन् । उनले आफूसँगै शव व्यवस्थापनमा...
बढ्दो बलात्कारका घटनाका बिरोधमा बाँकेको कोहलपुर दिप प्रज्वलन गरीएको छ । युथ अफ कोहलपुरको आयोजनामा शनिबार बेलुका कोहलपुर चौराहमा दिप प्रज्वलन गरीएको हो । पिडितलाई न्याय र दोषीलाई कारबाहीको माग गर्दै स्थानिय युवाहरुले दिप प्रज्वलन गरेका हुन । पछिल्लो...
२६औं जनयुद्ध दिवसका अवसरमा बाँकेको कोहलपुरमा दिप प्रज्वलन गरीएको छ । राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियू बाँकेको संयुक्त आयोजनामा स्थानिय न्यूरोड चोकमा दिप प्रज्वलन गरीएको हो । दिप प्रज्वलन कार्यक्रममा नेकपाका प्रदेश, जिल्ला र स्थानियस्तरका...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका विकास निर्माणबारे मंगलबार सिंहदरवारबाट बताउने बताएका छन् । समूहको लुम्बिनी प्रदेश कमिटीले बुटवलमा आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री...
कहिले माधब भनेकै छ, कहिले प्रचण्ड भनेकै छ, कहिले केपि भनेकै छ, कहिले विद्या भनेकै छ, भिडैभिडमा कोच्चिएर भेडाहरुलाई, आन्दोलन भनेकै छ, एउटा हातमा झण्डा छोपेकै छ, अर्को हातले कम्मर च्यापेकै छ, केपिको भाषणमा ताली ठोक्नेले, प्रचण्डको भाषणमा गाली ठोकेकै छ, सञ्जालमा...
भारतको बिहार राज्यको पश्चिम चम्मारण जिल्लाको चैनपुर कुण्डवामा एफआईआर दर्ता भएको नौ दिनपछि मात्रै प्रहरी घटनास्थल पुगेका छन् । बारबर्दिया-३ खुरखुरे फॉटाकी १२ वर्षीया सुमित्रा विकको गत जनवरी २१ मा सामूहिक बलात्कार पछि हत्या गरी जलाइएको थियो । बलात्कारपछि...
२६औं जनयुद्ध दिवसको अवसरमा नेकपा कोहलपुरको आयोजनामा मैत्रीपुर्ण फुटवल प्रतियोगिता आयोजना गरिएको छ । नेकपा कोहलपुर कमिटी र युवा विद्यार्थी बिच भएको मैत्रिपुर्ण फुटवल प्रतियोगितामा नेकपाको टिम बिजयी भएको छ । कौशिल्यानगरको फुटबल मैदानमा भएको खेलमा...