लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले सोमबार मन्त्रिपरिषद् पुर्नगठन गरेका छन । मुख्यमन्त्री पोखरेलले जसपाका चार सांसदलाई नयाँ मन्त्री बनाई मन्त्रीपरिषद पुर्नगठन गरेका...
(नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा पहिलो पुस्ताका नेता भनेर चिनिने खगुलाल गुरुङ अहिले १०३ बर्ष पुगे । २००७ सालको राणाविरोधी संघर्षका स्वतन्त्रता सेनानी खगुलाल गुरुङ नेपाल कम्युनिष्ट पार्टी, प्युठानको स्थापना हुँदा २०१० साल मंसिरमा ७ जनामध्ये...
आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने सांसदलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्री बनाउने भएका छन् । सोमबार नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरुले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव...
नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएका छन् । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेलगत्तै दुई मन्त्रीले राजीनामा दिएका हुन् । मुख्यमन्त्रीको कार्यालय स्रोतका अनुसार माओवादीको तर्फबाट आन्तरिक मामिला तथा कानून...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का सांसदहरुले मुख्यमन्त्री पोखरेलविरुद्ध सोमबार अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । नयाँ मुख्यमन्त्रीमा...
नेपालगन्जमा पहिलो मात्रामा कोरोना बिरुद्धको खोप लगाएका व्यक्तिहरूलाई दोश्रो मात्राको खोप लगाइने भएको छ । नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत यसअघि २०७७ माघ १४ देखि २४ गतेसम्म र फाल्गुन २ देखि १० गतेसम्म पहिलो मात्राको खोप लगाएका व्यक्तिहरूलाई यही...
सांकेतिक तस्वीर बाँकेमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमण भएपछि आफ्नै निवासमा बसेका एक पुरुषको आइतबार राती मृत्यु भएको हो । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १४ का ७५ बर्षिय कोरोना संक्रमित पुरुषको आफ्नै निवासमा आइतबार...
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ खोकरीमा आगलागी भएकाे छ । स्थानिय बलिराम खुनाको घर गोठमा गएराति आगलागी भएको हाे । रातिको करिब १०:३० बजेतिर खुनाको घरमा एक्कासी लागेको आगोले धनमाल र गोठमा रहेका बाख्रा,अन्न बाली तथा काठहरु जलेर पुर्ण रुपमा क्षति...
गत साल कोरोना महामारी शुरु भए देखिनै सर्वसाधारहरुको निशुल्क रुपमा कोरोनाको परिक्षण गर्दै आइरहेको नेपालगन्जस्थित भेरी अस्पतालले अब सवै जनाको कोरोना परिक्षण निशुल्क रुपमा गर्न नसक्ने जनाएको छ । अस्पतालले हालसम्म सम्पुर्ण सर्वसाधारणको कोरोनाको निशुल्क...
आइतबार बाँकेका थप १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न प्रयोगशालामा गरिएको स्वाबको नमुना परिक्षण गर्दा बाँकेका विभिन्न स्थानका १ सय १ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला कोभिड -१९ संकट व्यवस्थापन केन्द्र बाँकेका...