कोरोना संक्रमण बढ्दै गएपछि बाँके र बर्दियामा आजबाट एक साता निषेधाज्ञा (लकडाउन) लागु हुँदै छ । निषेधाज्ञा मध्यरातिदेखि लागु हुने छ । यसअघि वैशाख ८ गतेदेखि १५ गतेसम्म बाँकेको नेपालगञ्ज...
फाईल तस्बिर बाँकेमा सोमबार १२५ जना कोरोना संक्रमणमुक्त हुँदै डिस्चार्ज भएका छन । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार डिस्चार्ज हुनेमा ७ वर्षिया बालिका देखि ७३ वर्षिया बृद्धा समेत रहेका छन । बाँकेमा कोरोनाको संक्रमण दर ह्वात्तै बढेसँगै यहाँ...
बाँकेमा कोरोना संक्रमण अत्यन्तै तिब्र गतिमा फैलिरहेको छ । आइतबार थप ३ सय जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लाका बिभिन्न ल्यावमा गरीएको परिक्षणमा आइतबार राती साढे १० बजेसम्म बाँकेका ३ सय जनामा संक्रमण पुष्टि भएको छ । आइतबार कुल ४५४ जनाको कोरोना जाँच...
बाँकेमा दिनानुदिन बढ्दै गइरहेको कोरोना संक्रमणसङ्गै संक्रमणका कारण ज्यान गुमाउनेको संख्यामा पनि तिब्र रुपमा वृद्धि भैरहेको छ । पछिल्लो २४ घण्टामा बाँकेमा १० जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका...
बाँकेमा थप दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उनिहरुको उपचारका क्रममा मृत्यु भएको हो । उनका अनुसार बाँकेको खजुरा...
नेपालगञ्ज उपमहानगरपालिकाले ५० शय्याको अक्सिजन सहितको आईसोलेसन वार्ड सञ्चालन गर्ने भएको छ । नगर प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा आईतबार बसेको नगर कार्यपालिकाको बैठकले तत्काल अक्सिजन सहितको आईसोलेसन वार्ड सञ्चालन गर्ने निर्णय गरेको हो । भेरी...
योङ्ग कम्यूनिष्ट लिग, नेपाल (वाईसिएल) बाँकेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाएको छ । बाँकेका साथै देशैभरी कोरोना महामारी फैलिरहेको सन्दर्भमा त्यसलाई नियन्त्रण गर्न प्रभावकारी कमद चाल्नुपर्ने माग गर्दै वाईसिएल बाँकेले बाँकेका प्रमुख...
बाँकेको जानकी गाउँपालिकाले पनि ५० वेडको आइसोलेसन केन्द्र (कोभिड–१९ संक्रमित उपचार केन्द्र) निर्माण गर्ने भएको छ । गाउँपालिकाको वडा नं. ६ मा रहेको खुल्ला कारागारका लागि निर्माण गरिएका २ वटा भवनमा सो केन्द्र निर्माण गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय...
रोजगारीका शिलशिलामा जापानमा बस्ने बाँकेकी एक महिलाले कोभिड व्यवस्थापनका लागि भेरी अस्पताललाई एक लाख बढी रकम सहयोग गरेकी छिन । बाँकेको खजुरा निवासी कमला पाण्डेले भेरी अस्पताललाई कोभिड संकट व्यवस्थापनका लागि १ लाख ६१२ रुपैयाँ सहयोग गरेकी हुन । जापानमा...
बाँकेको खजुरा गाउँपालिकाले अक्सिजनसहितको ५० बेड भएको आइसोलेसन केन्द्र संचालनमा ल्याएको छ । आइतबारदेखि गाउँपालिकाले अक्सिजनसहितको ५० वेडको व्यवस्थापन गरी आइसोलेसन संचालनमा ल्याएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए । जनक...