नेपाल युवा संघ बाँकेले भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथी भएको दुब्र्यहारको निन्दा गरेको छ । मंगलबार एक विज्ञप्ती जारी गर्दै नेपाल युवा संघ बाँकेका सह-संयोजक आकाश कार्कीले उक्त घटनाको...
भेरी शित भण्डार सहकारी संस्था लि. को अध्यक्षमा बलराम भट्टराई निर्वाचित भएका छन । संस्थाको कोहलपुरमा सम्पन्न १३ औं साधारण सभाले भट्टराईको नेतृत्वमा सर्वसम्मत रुपमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको उपाध्यक्षमा यूवराज पौडेल तथा सदस्यहरुमा...
नेपालगन्ज कोहलपुर सडक खण्ड अन्तर्गत राँझा नजिकै टिप्पर गाडी विद्युतको पोलमा ठोक्कीएको छ । नेपालगन्जबाट कोहलपुरतर्फ आउँदै गरेको टिप्पर सडक बिचमा रहेको डिभाईडरमा राखिएको विद्युतको पोलमा ठोक्किन पुगेको हो । दुर्घटनामा विद्युतको पोल ढल्दा दिउँसो १२...
भूमिसम्बन्धि समस्या समाधान आयोग दाङ जिल्लाको अध्यक्षमा शिवकुमार आचार्य मनोनित भएका छन् । सरकारले ७७ वटै जिल्लामा भूमिसम्बन्धी समस्या समाधान गरी भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन जिल्ला समिति गठन गरेको हो । देशव्यापीरुपमा गठन गर्नेक्रममा...
देशभर कोरोना संक्रमणको दर घट्दै गएपनि कोरोनाबाट ज्यान गुमाउने क्रम भने रोकीएको छैन । बाँकेमा पनि हरेक दिनजसो संक्रमितको ज्यान गईरहेको छ । यसैबिच मंगलबार बिहान कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा उपचाररत थप एकजनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका...
आफूलाई भ्रष्टाचार विरोधी नागरिक अभियन्ता भन्ने ज्ञानेन्द्र शाही समूहले निगरानीका नाममा भेरी अस्पतालमा हंगामा मच्चाएका छन । सोमबार दिउँसो अस्पतालमा निगरानीका लागि पुगेको भनिएका शाही नेतृत्वको समूहले अस्पतालका डाक्टर विपिन आचार्य लगायत नर्सहरूमाथि...
नोवेल कोरोना भाईरस (कोभिड-१९) बाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा कोहलपुर नगरपालिका १४ कि ६८ वर्षिया महिलाको मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि माघ १० गते ति महिलाको कोरोना परिक्षण गरीएको थियो । पिसिआर...
पशुपति-गौशाला क्षेत्रमा लामो समयदेखि रैथाने झै बस्दै आएको मरन्च्याँसे-ख्याउटे अनुहार हो, टुकेन्द्र । ऊ करिब पचासको हाराहारीको देखिन्छ । सधैं जसो यही एरियामा घुम्छ । पासाको पसलमा गएर वासा तान्छ । पकेटमा पैसा भए तिर्छ नत्र भाँडा माझेर पनि वासा तान्छ । यो...
कोहलपुर नगरपालिकाले नगर क्षेत्रभित्रका सबै विद्यालय ३ दिनकालागि बन्द गर्ने निर्णय गरेको छ । नगरपालिका अन्तर्गत नगर शिक्षा शाखाले आगामी माघ २१ (बुधबार) सम्मकालागि सबै विद्यालय बन्द गर्न आह्वान गरेको हो । अत्याधिक चिसो बढेसँगै नगरक्षेत्रभित्रका सबै...
बाँकेको नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्रका विद्यालयहरु ३ दिनकालागि बन्द हुने भएका छन । अत्याधिक चिसो बढेसँगै नगरक्षेत्रभित्रका सबै विद्यालय बन्द गर्न लागिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव गोर्खबहादुर थापाका अनुसार...