राष्ट्रिय निकञ्जमा रहेका विभिन्न जाति-प्रजातिका जनावरहरुमा अस्तित्व र सह-अस्तित्वको लडाईं चलिरह्यो । फरक-फरक जाति-प्रजातिबिच मोर्चा, सहकार्य र गठबन्धन हुने र टुट्ने क्रम निरन्तर चलिरह्यो...
बाँके जिल्लामा कार्यरत पत्रकारहरुलाई भोली मंगलबारदेखी कोरोना बिरुद्धको खोप लगाईने भएको छ । दोस्रो चरणको खोप कार्यक्रम अन्तर्गत भारत सरकारले अनुदानमा उपलब्ध गराएको ‘कोभिशिल्ड’ बाँकेका साथै देशभरका पत्रकारहरुलाई लगाईने भएको हो । जिल्ला कोभिड(१९ संकट...
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) बाँकेले भागीरथी भट्टको हत्यामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याई कारबाही गर्न सरकारसँग माग गरेको छ । शुक्रबार एक विज्ञप्ती जारी गर्दै अनेरास्ववियू बाँके शाखाले भागीरथी र निर्मला पन्तको...
राष्ट्रिय स्तरको स्लो डान्सको उपाधि कोहलपुरका प्रभात पोखरेलको जितेका छन् । जस्ट फिल दि डी डान्स एकेडेमी कोहलपुरले शनिबार नेपालगन्जमा आयोजना गरेको ‘किङ्ग मञ्च नेशनल नेभल स्लो डान्स च्याम्पियनसीप’मा पोखरेल प्रथम भएका हुन् । उनले ७५ हजार नगद पुरस्कार,...
नेपाल मुद्रण उद्योग संघ बाँकेको अध्यक्षमा मिसन अपसेट प्रेसका सञ्चालक विनोद पौडेल चयन भएका छन् । शनिबार नेपालगञ्जमा सम्पन्न भएको जिल्ला भेलाले युवा व्यवसायी तथा सञ्चार उद्यमी पौडेललाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । संघको उपाध्यक्षमा विधान न्यौपाने...
बाँकेको कोहलपुर क्षेत्रका हार्डवयर ब्यवसायीहरु संगठीत भएका छन । शनिबार कोहलपुरको पार्टी प्यालेसमा भेला भएका व्यवसायीहरुको भेलाबाट कोहलपुर हाडवेयर व्यवसायी संघ गठन गरीएको छ । भेलाले युवा ब्यवसायी कुमार उप्रेतीको अध्यक्षतामा संघको १५ सदस्यीय तदर्थ...
पछिल्लो समय सरकारी सवारीसाधनको दुरूपयोग हुने क्रम बढ्दै गएको छ । सरकारी कार्यालयको प्रयोजनका लागि करोडौंमा खरिद गरिएका सरकारी सवारी साधनहरू कार्यालयका उच्च अधिकारी र प्रहरी अधिकारीले व्यक्तिगत र घरायासी प्रयोजनमा प्रयोग गर्दा यस्तो दुरूपयोग बढेको...
बाँकेमा कोरोना भाईरसबाट थप एक महिलाको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत कोहलपुर नगरपालिका ११ की ६८ वर्षिय महिलाको मृत्यु भएको हो । क्षयरोगको समस्या समेत देखिएकी ति महिलालाई गत माघ १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । भेरी अस्पतालको कोरोना वार्डमा...
दाङमा छुट्टाछुट्टै सडक दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । दङ्गिशरण गाउँपालिकाको रगैचा र लमहीमा शुक्रबार भएका दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको हो । विपरित दिशाबाट आइरहेको रा१त २४४३ नम्बरको ट्याक्टर र रा ६ प १४३४ नम्बरको मोटरसाइकल एक आपसमा...
मेचीमहाकाली बुहारी संयुक्त अवाज बाँके शाखाले अपाङ्ग तथा एकल महिलालाई सिलाई मेसिन हस्तान्तरण गरेको छ । कोहलपुर नगरपालिका ११ मा डेरा बस्दै आएकी अपाङ्ग तथा एकल महिला माया रोकायालाई जिविकोपार्जनमा सहजताकालागि एक थान सिलाई मेसिन हस्तान्तरण गरीएको हो । सिलाई...