प्रदेश नं. ५


९ माघ, नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघले बिहीबारदेखि नेपालगन्जमा आयोजना गर्न लागेको प्रादेशिक महोत्सव २०८१ को तयारी पूरा भएको छ । वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीले महोत्सवको...

  • ९ माघ, कोहलपुर । बाँकेको कोहलपुरमा यातायात ब्यबस्था कार्यालयको शाखा विस्तार गरीएको छ । कोहलपुरस्थित पुरानो बसपार्कमा बुधबार एक कार्यक्रमका बिच यातायात ब्यवस्था कार्यालयको शाखा स्थापना गरी उद्घाटन गरिएको हो । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात...

  • ८ माघ, नेपालगन्ज । भारतबाट नेपालगन्ज हुँदै भित्रिने चिनीको आयात अत्यधिक बढेको छ । विगतमा चिनीसहित चामल, दाल र सुती कपडाको आयात घटेकोमा अहिले बढ्न थालेको हो । चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा नेपालगन्ज नाकाबाट यी सबै वस्तुको आयातमा उल्लेख्य वृद्धि...

  • ७ माघ, घोराही । दाङमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । सोमबार बिहान घोराही उपमहानगरपालिका-१३ दारबोटे चोकमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा घोराही उपमहानगरपालिका-१७ कर्जाहीका ६५ वर्षीय निमप्रसाद चौधरीको मृत्यु भएको हो । घोराही...

  • ७ माघ, कोहलपुर । बाँके प्रहरीको उदासिनताका कारण गम्भीर प्रकृतीको एउटा घटना ओझेलमा परेको छ । ज्यान मार्ने उद्योग जस्तो गम्भीर विषयमा प्रहरीले चरम लापरबाही गरेको पाईएको छ । घटना घटेको एक महिना बित्नै लाग्दासमेत उक्त घटनाका आरोपीलाई कारबाही र पीडितलाई...

  • ७ माघ, कोहलपुर । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेललाई कोहलपुरमा भब्य स्वागत तथा सम्मान गरीएको छ । सोमबार कोहलपुरस्थित क्रिकेट मैदानको अवलोकनकालागी पुगेका कप्तान पौडेललाई यहाँका जनप्रतिनिधि तथा खेलप्रेमीहरुले स्वागत तथा सम्मान...

  • ७ माघ, नेपालगन्ज । बाँकेमा अत्याधिक जाडोको कारण जनजीवन प्रभावित बनेको छ । बिहानैदेखि शीतलहर र बाक्लो हुस्सुले आम नागरिकलाई काममा निस्किन गाह्रो परेको छ । छिटपुट पानी पनि पर्न थालेको छ । ठण्डीको कारण बिरामी हुने बालबालिका र वृद्धवृद्धाको संख्या बढेको...

  • ७ माघ, नेपालगन्ज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले यो वर्ष बाँकेका किसानसँग ३२ हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको छ । कम्पनीले दुई महिनाका अवधिमा किसानसँग उक्त मात्राको धान खरिद गरेको हो । गत कात्तिक २० गतेबाट किसानका धान खरिद...

  • ६ माघ, काेहलपुर ।हवल्दारपुर कृषि हाट बजार सञ्चालक समितिको अध्यक्षमा नर बहादुर केसी (नरेश) निर्वाचित भएका छन । समितिकाे चौथो वार्षिक साधारण सभाबाट केसी अध्यक्षमा निर्वाचित भएका हुन । जम्मा ६ जना मतदातामध्ये केसीले ३ मत प्राप्त गरेका हुन भने उनकी प्रतिद्वन्द्वी...

  • ६ माघ, रुपन्देही । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मुद्दा दायर गरेको छ । लामिछानेसहित २२ जनालाई प्रतिवादी बनाएर आज जिल्ला अदालतमा पूरक अभियोजन दर्ता गरिएको...