बाँकेमा निषेधाज्ञा (लकडाउन) को अवधि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले थप एक हप्ताकालागि निषेधाज्ञाको समय अवधि बढाएको हो । गत बैशाख १३ गते मध्यरातीबाट जिल्लाभर जारी गरीएको...
नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाले लुम्बिनी प्रदेश राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा मतदान नगर्ने भएका छन् । सोमबार बिहान ९ बजेदेखि सुरु भएको लुम्बिनी प्रदेश राष्ट्रियसभा सदस्य उपनिर्वाचन आफ्नो प्राथमिकतामा नपरेको उनले बताएका...
आज गणतन्त्र दिवस । गणतन्त्र स्थापनाका तेह्र वर्ष पुरा भएका छन् । पौराणिक कथानुसारको यो गुप्तवासि वर्ष अर्थात् राजनीतिले नयाँ कोर्षको आरम्भ गर्ने समय । यसैपनि नेपालमा दशकको समय हेरफेर र हलचलको समयावधि बन्दै आईरहेको छ । भलै सबै दशकहरुले आफुलाई संस्थागत...
बाँकेमा पछिल्लो २४ घण्टामा हालसम्मकै न्युन सँख्यामा कोरोना संक्रमित थपिएका छन । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार बाँकेका दुई वटा प्रयोगशालामा गरिएको परिक्षणमा १२ जनामा मात्र संक्रमण पुष्टि भएको हो । बाँकेमा पछिललो २४ घण्टामा...
नेकपा माओवादी केन्द्र कोहलपुरद्धारा सञ्चालीत कोरोना राहत कोषमा आईतबारसम्म ३ सय जनालाई खद्यान्न राहात बितरण गरिएको छ । बिपन्न समुदायका लागि पार्टी कार्यकर्ता तथा सुवेच्छुकबाट संकलन गरिएको राहात कोहलपुर ११, ६ र २ नं. वडाका बिपन्न, अपाङ्ग तथा बृद्धबृद्धालाई...
सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश र स्थानीय तहलाई झण्डै ४ खर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ । सरकारले संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी चार प्रकारका अनुदान प्रदेश र स्थानीय तहलाई उपलब्ध...
कोहलपुर नगरपालिका १० मा रहेको जिवन ज्योती स्कुलले नेकपा माओवादी केन्द्र कोहलपुरले सञ्चालन गरेको राहत कोषमा ४० हजार बराबरको खाद्यान्न सहयोग गरेको छ । स्कुलले विपन्नहरुका लागी सञ्चालीत राहत कोषमा ४० हजार बराबरको ३० बोरा चामल सहयोग गरेको जिवन ज्योती...
शनिबार प्युठानमा ४२ जना कोरोनाका संक्रमित थपिएका छन भने, ४२ जना नै कोरोना मुक्त भएर डिस्चार्ज भएका छन । स्वास्थ्य कार्यालय प्युठानका अनुसार, शनिबार जिल्लाका विभिन्न स्थानका थप ४२ जनामा कोरोना संक्रमण देखिएको छ । यो समेत जिल्लामा हालसम्म कोरोनाबाट संक्रमित...
भेरी अस्पताल नेपालगन्जमा आजदेखी सुरक्षा व्यवस्था कडा गराइएको छ । जिल्ला प्रहरी कार्यालयबाट अस्पतालमा २४ सै घण्टा सुरक्षा प्रदान गर्नका लागि प्रहरी निरीक्षक (इन्सपेक्टर) को कमान्डमा २५ जना प्रहरी परिचालन गरिएको छ । डाक्टर र नर्समाथि पटक–पटक आक्रमण...
फाइल फोटो बाँकेमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हिजो दिउँसो १ बजेदेखि आज बिहान ९ बजे समय अवधि भित्र उनिहरुको उपचारका क्रममा बाँकेका दुइवटा अस्पतालमा ज्यान गएको हो । मृत्यु हुनेमा २ जना बर्दिया र २ जना दाङका रहेका छन । जिल्ला कोभिड १९ संकट व्यवस्थापन...