प्रदेश नं. ५


बाँकेमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । बाँकेका विभिन्न अस्पतालमा उपचाररत ४ संक्रमितको हिजो राती ८ बजेदेखि आज बिहान साढे १० बजे भित्रमा मृत्यु भएको हो । मृत्यु हुनेमा प्युठानका...

  • फाईल तस्बिर   लुम्बिनी प्रदेशको बजेट अधिवेशन बुधवारदेखि बुटवलमा शुरू हुँदैछ । यो प्रदेशको आठौं अधिवेशन हो । बजेट अधिवेशन भए पनि प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनबाट सरकार अल्पमतमा रहेको भन्दै ४ दलीय विपक्षी गठबन्धनले मुख्यमन्त्रीको राजीनामा...

  • बाँकेमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । जसमध्ये २ जना जिल्लाभित्रका र ५ जना बाहिरी जिल्लाका रहेका जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । केन्द्रका अनुसार मृतकमध्ये दुई/दुई जना बाँके र बर्दिया तथा कैलाली,...

  • श्री मदन बाबा भक्ति केन्द्र बाँकेले नेपाल पत्रकार महासंघ बाँके शाखालाई कोभिड बिरुद्धको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई भक्ति केन्द्रकी सचिव गंगा न्यौपानेले उक्त सहयोग हस्तान्तरण गरेकी हुन । मंगलबार...

  • (नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा पहिलो पुस्ताका नेता भनेर चिनिने खगुलाल गुरुङ अहिले १०३ बर्ष पुगे । २००७ सालको राणाविरोधी संघर्षका स्वतन्त्रता सेनानी खगुलाल गुरुङ नेपाल कम्युनिष्ट पार्टी, प्युठानको स्थापना हुँदा २०१० साल मंसिरमा ७ जनामध्ये...

  • बाँकेमा रहेका विभिन्न अस्पतालले कोरोना संक्रमित बिरामीको उपचारका लागि संचालनमा ल्याएका कोभिड वार्डका ८५ वडा बेड खाली रहेका छन । जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले सोमबार दिउँसो ४:४० बजेसम्म जिल्लाका विभिन्न अस्पतालमा कोरोना संक्रमित बिरामी उपचारार्थ...

  • बाँकेमा पछिल्लो समयमा कोरोनाबाट संक्रमण हुनेको संख्या केही कम भएको छ । मृत्युु हुनेको संख्यामा पनि थोरै कम देखिएको छ । जिल्लाका विभिन्न अस्पतालहरुले संचालनमा ल्याएका कोभिड वार्डहरुमा अझै धेरै संख्यामा कोरोना संक्रमित बिरामीहरु उपचाररत रहेका छन । जिल्लाका...

  • सोमबार प्युठानमा १३ जना कोरोना संक्रमित थपिएका छन । ३७ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन भने, २ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय प्युठानका अनुसार, सोमबार जिल्लाका विभिन्न स्थानका थप १३ जनामा कोरोना संक्रमण देखिएको छ । आज थपिएका समेत कोरोनाबाट...

  • सोमवार बाँकेका थप ४२ जनामा कोरोना संक्रमण देखिएको छ । १३४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन भने ४ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिका फोकल पर्सन तेज ओलीका अनुसार, आज जिल्लाका तीनवटा ल्याबमा परिक्षण गरिएका ३०९ नमुना मध्ये, ८० जनामा...

  • लुम्बिनी प्रदेशमा आज भएको राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डे बिजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५४६ मतभारले हराउँदै लुम्बिनी राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन् । पाण्डेयले...