भेरी अस्पताल नेपालगन्जका चिकित्सक र नर्समाथी कुटपिटि गर्ने ब्यक्तिले यसअघि बलात्कार मुद्धामा समेत मुद्धा खेपीसकेको खुल्न आएको छ । बिहिबार राती अस्पतालमा हुलदंगा गरेर ड्युटिमा रहेका...
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक इजलास गठन गरेका छन् । प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा सुनुवाइका लागी संवैधानिक इजलास गठन गरिएको हो । न्यायाधीशहरु दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई...
भेरी अस्पतालका चिकित्सक, नर्शमाथी भएको आक्रमणको चौतर्फि बिरोध भइरहेको छ । काँग्रेस सभापती शेरबहादुर देउबा, नेकपा माओबादि केन्द्रका अध्यक्ष प्रचण्ड, माओबादि नेता जनार्दन शर्मा प्रभाकर , जसपाका नेता मोहम्मद ईस्तियाक राई लगायतले घटनाको बिरोध गर्दै दोषिलाई...
बाँकेमा क्रियाशिल १५ वटा स्वास्थ्य संगठनहरुले भेरी अस्पताल नेपालगन्जमा भएको घटनाको भर्र्तसना गरेका छन । शुक्रबार बिहान संयुक्त विज्ञप्ती निकाल्दै १५ वटा स्वास्थ्य संगठनहरुले घटनामा संलग्नलाई कडा कारबाहीको माग समेत गरेका छन । पटक पटक अस्पतालमा कार्यरत...
भेरी अस्पताल नेपालगञ्जमा हिजो साझ भएको घटना प्रती युवा संघ नेपाल लुम्बिनी प्रदेशले कडा आपत्ति जनाउदै दोषी उपर कारबाहीको माग गरेको छ । युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष किशोर थापाले भेरी अस्पतालमा बिहीबार राति चिकित्सक र स्वास्थ्यकर्मीमा कुटिएको...
नेपालगन्जस्थित भेरी अस्पतालमा कार्यरत चिकित्सक र नर्सहरुमाथी कुटपिटि भएको घटनाको अहिले सर्वत्र बिरोध भईरहेको छ । बिहिबार राती ८ बजेको समयमा कोरोना संक्रमित बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालमा रहेका डक्टर र नर्समाथी कुटपिट गरेका थिए । मृतकका...
नेपालगन्जस्थित भेरी अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथी भएको आक्रमणको बिरोधमा स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन । कोभिड संक्रमित विरामीको उपचारका क्रममा निधन भएको घटनालाई लिएर विरामीका आफन्तहरुले विहीबार राती कोभिड वार्डमा खटिएका चिकित्सक,...
बाँकेको कोहलपुरमा रहेको जिवन ज्योती स्कुलले कोरोना भाईरस (कोभिड-१९) बाट प्रभावित बृद्धबृद्धा तथा बालबालिकाहरुलाई पोषणयुक्त खाद्य पदार्थ तथा स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । स्कुलले बिहिबार कोहलपुर नगरपालिका अन्तर्गत महिला तथा वालवालिका शाखालाई...
बाँकेको भेरी अस्पतालमा बिहीबार राति चिकित्सकमाथि आक्रमण भएको छ । उपचारका क्रममा एकजना संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि आक्रमण गरेका हुन । ‘बिहीबार राति करिब ८ बजेको थियो होला । सिप्याप भेन्टिलेटरमा दाङका ५४ वर्षीय संक्रमित उपचाररत...
नेकपा एमाले (माधव नेपाल समुह) बाकेले आज (शुक्रबार) आकस्मिक रक्तदान कार्यक्रमा आयोजना गर्ने भएको छ । अस्पतालमा रगतको अभाव देखिएपछि आकस्मिक रुपमा रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको उक्त समुहले जनाएको छ । नेकपा एमाले बाँकेका जिल्ला कमिटि सचिवालय सदस्य...