विश्वव्यापी रूपमा प्रतिष्ठित दुई पाङ्ग्रे र तीन पाङ्ग्रे गाडी निर्माता टिभीएस मोटर कम्पनीले नेपालमा मार्भल्स अभेन्जर्सबाट प्रेरित टिभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण सार्वजनिक...
नेपालगन्जबाट अटोमेटिक पेस्तोलसहित एक जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अमेरिकन पेस्तोलसहित नेपालगन्ज उपमहानगरपालिका २१, पुरैनाका अजिज अहमद शेष पक्राउ परेका हुन । गोप्य सुचनाका आधारमा प्रहरी परिचालन गरेको बाँके प्रहरीले...
महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहनका लागि नेपालगञ्ज उप-महानगरपालिकाले साईकल उपलब्ध गराइएको छ । नेपालगञ्जमा कार्यरत २०१ जना मध्ये १६८ जनालाई बुधबार नगर प्रमुख धवलशम्शेर राणाले साईकल हस्तान्तरण गरेका छन । यसबाट महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई...
नेपालकै दोस्रो लामो पुलका रुपमा रहेको दाङको सिसहनिया पुलमा बाढिले क्षती पुर्याएको छ । लगातारको वर्षातपछि आएको बाढिले राप्ती गाउँपालिका र गढवा गाउँपालिकाको महादेवा र सिसहनिया जोड्ने राप्तीनदीको पक्की पुल नजिकै सडकको भाग भत्काएको हो । पुलसँगै जोडिएको...
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ९ स्थित ढकेरी बजार क्षेत्रमा सडक बत्ति जडान गरीएको छ । स्थानिय पेट्रोल पम्पदेखी बजार क्षेत्रसम्म सोमबार देखि सडक बत्ति बलेको हो । सडक बत्तीको राप्तीसोनारी गाउँपालिका वडा नं. ९ का जेष्ठ वडा सदस्य पुर्ण बहादुर वलीले...
बाँकेमा निषेधाज्ञाको अवधि बढाईएको छ । जिल्लामा कोरोना भाईरस संक्रमणको जोखिम कायमै रहेको भन्दै थप एक सातासम्म निषेधाज्ञा थपिएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवरा गेलालद्धारा सोमबार एक सुचना जारी गर्दै निषेधाज्ञा थप गरिएता पनि केहि फेरबदल भएको...
लुम्बिनी प्रदेश सरकार टिकाउनका लागि महत्त्वपूर्ण भूमिका निभाएकी राज्यमन्त्री सुमन रायमाझीले पद त्यागेपछि मुख्यमन्त्री शङ्कर पोखरेल सङ्कटमा परेका छन् । जनता समाजवादी पार्टीकी रायमाझीले शुक्रवार मन्त्री पद त्याग्दै पोखरेललाई दिएको समर्थन फिर्ता...
पछिल्लो २४ घण्टामा देशभर ४ हजार ८७६ जनाको मात्रै आरटीपीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै ३ हजार २५६ जनाको एन्टिजेन विधिबाट परीक्षण भएको छ । स्वास्थ्य मन्त्रालयले परीक्षण सरकारी ल्याबहरुमा निःशुल्क भएपनि परीक्षण घटेको जनाएको छ । मन्त्रालयले लक्षण...
लुम्बिनी प्रदेश सरकारको राज्यमन्त्रीबाट राजीनामा दिएकी सुमन शर्मा रायमाझीले शंकर पोखरेल नेतृत्वको सरकारलाई आफ्नो समर्थन नरहेको प्रदेशसभा सचिवालयलाई जानकारी गराएकी छन् । रायमाझीले आफूले संसदीय दल र पार्टीको निर्णय विपरीत पोखरेल नेतृत्वको सरकारमा...
पत्रकार महासंघ बाँकेले बाँकेका सबै पत्रकारहरुलाई कोरोना बिरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । आईतबार बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई भेटेर पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले कोभिड बिरुद्धको अभियानमा फ्रन्टलाइनमा रहेर...