१७ मंसिर, काेहलपुर । नेकपा माओवादी केन्द्र कोहलपुर नगर समितीले मंसिर २९ र ३० गते हुने चौथो नगर सम्मेलन तयारी लाई तिब्र पारेको छ । पालिका सम्मेलनलाई सफल पार्नका लागी १५ वटै वडा सम्मेलन...
१७ मंसिर, रूपन्देही । लुम्बिनी प्रदेश सरकार प्रदेश मन्त्रिपरिषद् बैठकले तीन निर्णय गरेको छ । बैठकले यातायात व्यवस्था कार्यालयको सेवा विस्तार गर्ने निर्णय गरेको छ । यो निर्णय अनुसार अब कोहलपुरमा यातायात व्यवस्था कार्यालयको सेवा विस्तार हुने छ । बैठकले...
१५ मंसिर, नेपालगन्ज । बाँकेका प्रदेश सभा सांसदलाई पार्टीबाट निष्कासन गरेपछि पश्चिम तराईमा एमालेभित्र विवाद बढ्न थालेको छ। नेकपा (एमाले) बाँकेले पार्टीलाई हानिनोक्सानी पुर्याएको भन्दै लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरीलाई एमाले सदस्यबाट निलम्बन...
१४ मंसिर, नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जले आइतबारदेखि हेमोफेलियाका बिरामीका लागि अस्पतालमा नयाँ सेवा थप गर्ने जनाएको छ । सो सेवा सुरु गरिएसँगै त्यसका लागि बिरामीले काठमाडौं जानुपर्ने बाध्यताको पनि अन्त्य हुने अस्पतालले जनाएको छ । भेरी अस्पतालका...
१४ मंसिर, दाङ । घोराहीबाट तुलसीपुर जाँदै गरेको बस दुर्घटनामा परेको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक अनिल ठकुरीले जानकारी दिए । प्रहरी नायब उपरीक्षक...
१४ मंसिर, नेपालगन्ज । नेपालगन्ज रंगहालामा अब खेलाडीले खेल्न र प्रशिक्षण गर्न पाउने भएका छन् । भौतिक पूर्वाधार निर्माणकालागी भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले करिब ६ वर्ष देखि नेपालगन्जमा रङ्गशालामा खेलाडीहरूलाई प्रशिक्षणमा रोक लगाएको थियो ।...
१२ मंसिर, बर्दिया । बर्दियाको गुलरिया नगरपालिकाका तीन वडा वडालाई एकै पटक बालविवाहमुक्त वडा घोषणा गरिएको छ । प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र बी ग्रुपको सहकार्यमा गुलरिया नगरपालिकाका वडा नम्बर ५, ६ र ७ लाई औपचारिक रूपमा बालविवाहमुक्त वडा...
१२ मंसिर नेपालगन्ज । बाँके जिल्लामा निमार्णाधिन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना बजेटको अभाव, मुद्दा मामिलाको दाउपेच, आयोजना प्रमुख र इन्जिनियरहरूको छिटो-छिटो हुने सरुवाका कारण कछुवा गतिमा छ । आयोजना सुरु भएको १९ वर्षमा करिब ४० प्रतिशत मात्रै...
१२ मंसिर, नेपालगन्ज । बाँकेको हुलाकी सडक अन्तर्गत नेपालगन्ज-बघौडा-अगैया सडक खण्डको राप्तीनदीस्थित सिधनियाघाटमा नयाँ पुल निर्माणको काम अहिले तीव्र गतिमा भइरहेको छ । सिधनियाघाटमा हाल रहेको पुल पुरानो, साँघुरो र सानो भएपछि त्यहाँ सात सय मिटर लामो नयाँ...
१२ मंसिर, कोहलपुर । नेकपा एमालेका नेता एवं लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा प्रसाद चौधरीले पूर्व माओवादी भएकै कारण आफुलाई प्रतिशोध पूर्ण तरीकाले कारबाही गरीएको बताएका छन । बुधबार बाँकेका पत्रकारहरुसँग अन्तरक्रीया गर्दै साँसद चौधरीले एमालेसँग आफ्नो...