फाइल फोटो प्युठानमा मंगलबार २४ जना कोरोना संक्रमितले कोरोनालाई जितेर डिस्चार्ज भएका छन भने, थप १७ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय प्युठानका अनुसार, मंगलबार...
कोरोना संक्रमितको अत्याधिक चाप रहेको बाँकेको भेरी अस्पतालमा अक्सिजनको अभाव नहुने भएको छ । अस्पतालका लागि भारतको जमसेदपुरबाट एक ट्यांकर लिक्विड अक्सिजन मंगलबार आपूर्ति भएसँगै अक्सिजन अभाव हट्ने अस्पतालका अध्यक्ष प्रमोद धितालले जानकारी दिए । भारतबाट...
राष्ट्रियसभाका उपनिर्वाचनमा लुम्बिनी प्रदेशमा दुईजनाको उम्मेदवारी परेको छ । यही जेठ १७ गते हुने निर्वाचनमा नेकपा ९एमाले०का तर्फबाट अर्घाखाँची मालारानी-५ का चन्द्रबहादुर खड्काले उम्मेदवारी दर्ता गरेका छन् । उनी नेकपा (माओवादी) बाट एमालेमा प्रवेश...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अब एक वर्षसम्म अविश्वास प्रस्ताव दर्ता गर्न नमिल्ने बताएका छन् । विपक्षी चार दलले प्रदेशसभामा पहिले नै दर्ता भएको...
बाँकेमा कोरोना संक्रमणको दर घट्न थालेको छ । पछिल्लो समय कोरोना संक्रमणमुक्त भई डिस्चार्ज हुनेको सँख्या बढेसँगै कोरोना संक्रमितको सँख्या घट्दै गएको छ । मंगलबार मात्र बाँकेका बिभिन्न अस्पताल र आईसोलेशन सेन्टरमा बसेका २ सय ३ जना कोरोनामुक्त हुँदै डिस्चार्ज...
फोटो बिमल चन्दको फेसबुकबाट भेरी अस्पतालमा कोरोना संक्रमित बिरामीको उपचारका लागि प्रयोग हुने ‘अक्सिजन लिक्विड’ आइपुगेको छ । मंगलबार दिउँसो ‘अक्सिजन लिक्विड’ बोकेको ट्याङकर अस्पताल परिसरमा पुगेको हो । भारतबाट आएको उक्त अक्सिजन लिक्विड अस्पताल परिसरमा...
पुर्वी प्युठानका ज्येष्ठ नागरिक, समाजसेवी, शिक्षाप्रेमी, हक्की स्वभावका व्यक्तित्व तथा सक्रिय राजनितीकर्मी धनबीर बिश्वकर्माको ९१ बर्षको उमेरमा निधन भएको छ । समाजसेवी बिश्वकर्माको गएराती आफ्नै निवास साबिकको बिजुली गाबिस १, हालको ऐरावती गाउँपालिका...
पहिलो चरणको नोवेल कोरोना (कोभिड-१९) का दौरान देशभरमै उत्कृष्ठ भूमिका खेलेको भन्दै ‘कोभिड हिरो’ घोषित भएका स्वास्थ्यकर्मी नरेशवावु श्रेष्ठ पुन: बाँकेमा झिकाईएका छन । लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले श्रेष्ठलाई ३ महिनाकालागि...
कोरोना महामारीबिच बिरामीहरुको उपचारकालागि अत्यावश्यक अक्सिजन भण्डारणकालागि ल्याईएको लिक्विड अक्सिजन ट्याङ्क जडान गरीएको छ । सोमबार भेरी अस्पताल परिसरमा २० हजार लिटर क्षमताको ट्याङ्क जडान गरिएको हो । अस्पतालले ट्याङ्क खरिद गरेर ल्याएको दुई साता...
कोरोना सङ्क्रमणबाट दंगीशरण गाउँपालिका वडा-३ दाङका वडाध्यक्ष पूर्णबहादुर चौधरीको ६३ वर्षका उमेरमा निधन भएको छ । नेपालगञ्जस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा उनको सोमबार निधन भएको गाउँपालिकाका प्रवक्ता वीरबहादुर ओलीले जानकारी दिए । यसैगरी...